सुनसरी १ मा प्रतिनिधीसभातर्फ घण्टीको अग्रता कायमै
दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य भईरहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार आईतवार विहान ६ः०० बजेसम्म प्रतिनिधीसभातर्फको ६१ हजार ४ सय ८९ मत गणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी) का सरिन (गोमा)तामाङले १२८५५ मत ल्याउदा जसपाको चुनाव चिन्ह छाता(अशोक राई) ले १२५०४ मत ल्याएर पछ्याउदैंछन्। यसैगरी नेकपा माओवादीको चुनाव चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले ९९०० मत पाएका छन्।
यसैगरी खरायो(मनोज मेन्याङवो)ले ६७२८ मत प्राप्त गरेको छभने राप्रपाको चुनाव चिन्ह हलोले ५८९१, लाउड स्पीकरले २१९, ढाका टोपीले १४६, कुखुराको भालेले १३९, दाप सहितको खुकुरीले ५८१, ताराले २२६, पानीको फिल्टरले १५६, घन्टाघर(कुमार कार्की)ले १६०७, क्रस खुकुरीले २३४, चापाकलले ११०, तिलहरी ४१, पानीको जारले ३६५३, सुर्यमुखी फुलले १६३२, पुतली ४९, छत्रेटोपी १२६ र सेलरोटीले ३४३ मत ल्याएका छन्।

Pingback: shiba inu puppies for sale uk
Pingback: 다시보기티비
Pingback: Mckennaii mushroom for sale
Pingback: toto makau
Pingback: ชาภู่หลาน สรรพคุณ
Pingback: สล็อตเว็บตรง