सुनसरी १ प्रदेशसभा १(क) मा एमालेका रमेश बस्नेतको अग्रता कायमै
दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य जारी रहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार आज विहिवार साँझको ६ः४० बजेसम्म प्रदेशसभा १ (क) तर्फ २९ हजार ९ सय २७ मत गणना हुदा नेकपा एमालेका रमेश बस्नेतको अग्रताकायमै रहेको छ। नेकपा एमाले (सूर्य)का रमेशले ८५१८ मत पाएकाछन्भने नेपाली कांग्रेस (रुख)का उमेश थापाले ७५०४ मत पाएको छ। यसैगरी राप्रपा हलोले ७०८३, दाप सहितको खुकुरीले ७१२, लौरोले ८३७, ढाका टोपीले ९०, तिरले १८०, पानीको धाराले ७८२, ब्याडमिन्टनको कर्कले १७, जिपले १४, डल्फिनले २३, हजारी चिन्हले १२०, लालटिन २६७१ र पंखाले ३७ मत पाएका छन्।

Pingback: click the following webpage
Pingback: 다시보기
Pingback: clenbuterol achat
Pingback: 방콕물집
Pingback: เว็บปั้มไลค์
Pingback: sweet september autumn