संविधानलाई संस्थागत गर्न नेपाली कांग्रेसले गठबन्घन गरेको पूर्व वाणिज्यमन्त्रीको भनाइ
धरान/ नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व वाणिज्य मन्त्री मीन विश्वकर्माले अहिले नेपाली जनता बहुदलीय व्यवस्थामा भएको बताउँदै जनताका जनादेशबाट लेखिएको संविधानलाई संस्थागत गर्न नेपाली कांग्रेसले गठबन्घन गरेको बताएका छन्। सो कुरा उनले सोमबार धरानमा आयोजित लोकतान्त्रिक वामगठबन्धनको महिला परिचालन समितिद्वारा आयोजित प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचन सम्बन्धी मतदाता शिक्षा कार्यक्रममा प्रमुख अतिथीको मन्तव्यकोक्रमम बताएका हुन्।

सोहीक्रममा उनले गएको स्थानीय तह निर्वाचनलाई स्थानीय तह निर्वाचनलाई इंगित गर्दै भने “गएको स्थानीय तहमा महिला दिदीबहिनीहरु बटारिएको कारण आफुहरुले सही मत प्राप्त गर्न नसकेको बताए। अबभने लोकतन्त्रलाई संस्थागत गर्नका लागि महिला दिदीबहिनीहरु एकजुट भएर लागिपर्न सुझाव समेत दिए।

कार्यक्रममा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ (क) का प्रत्यक्षतर्फका उम्मेद्वार उमेश थापाले धरानको शिक्षा, स्वास्थ्य, पर्यटनलाई अघि बढाएर धरानको आर्थिक विकासमा टेवा पुर्याउन आफुले सक्दो पहल गर्ने बताए।
समानुपातिकतर्फका उम्मेद्वार चेतना श्रेङ प्रदेशसभा (क) र ममता तामाङ प्रदेशसभा (ख) ले समेत राष्ट्र र राष्ट्रियता जोगाउने बेला आएको बताए।यस्तै नेकपा माओवादितर्फका प्रदेश सांसद उमिता वराईलीले शिक्षा, सवासथ्य र पर्यटनलाई अघि बढाउँदै मुलुकम आर्थिक समृद्धि कायम गर्ने आफुहरुको उद्धेश्य रहेको बताईन्। कार्यक्रममा नेपाली कांग्रेसकी नेतृहरु क्रमशः डिला शर्मा, श्यामा रेग्मी, उमा बास्तोला,कार्यक्रमकी सहसंयोजक भुमिका चौलागाई,नेपाली कांग्रेसका नगर सभापति श्याम पोखरेल लगायतले जनताका अधिकारहरु सुनिश्चित गर्न बाम गठबन्धनलाई भोट दिन आग्रह गरे।
Pingback: Booth production Bangkok
Pingback: ป้ายโฆษณา
Pingback: Botox Canada Pharmacy
Pingback: aksara178
Pingback: คอนโดให้เช่า
Pingback: ks quik
Pingback: เดิมพันอีสปอร์ต
Pingback: Public Health Degree in Africa
Pingback: Angthong National Marine Park
Pingback: พูลวิลล่าพัทยา
Pingback: เว็บปั้มวิว
Pingback: ร้านขายยา
Pingback: タイ不動産
Pingback: https://stealthex.io
Pingback: hit789
Pingback: saคาสิโน
Pingback: bdsm
Pingback: Dental
Pingback: ไอศครีม
Pingback: link
Pingback: รถ4ล้อใหญ่
Pingback: mkx gummies 200mg price
Pingback: Telegram中文版下载
Pingback: โคมโรงงาน
Pingback: ขอ ฆอ
Pingback: Nonameauto
Pingback: trovent