आईतवार थप २४०७ जनामा कोरोना संक्रमण पुष्टि, ४६ जनाको मृत्यु
(दिव्य रोशनी)/ नेपालमा आईतवार थप २ हजार ४ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या पिसीआर परिक्षणबाट ६ लाख ८ हजार ४ सय ७२ र एन्टिजेन परिक्षणबाट २० हजार ४ सय ७० पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ३ हजार ९ सय ९४ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ५ लाख ३१ हजार १ सय ५ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ८ हजार ४ सय १२ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

Pingback: buy Malabar Mushroom Strain online cz
Производитель тренажеров, купить силовые тренажеры оборудования и инвентаря для спортивных залов и домашних тренировок.
Pingback: สินเชื่อโฉนดที่ดิน ที่ไหนดี
Pingback: psilocybin mushroom therapy denver