धरानमा सञ्चालित २३ औं टुबोर्ग गोधुली रनिङ कपमा वडा १२ र १९ विजयी
दिव्य रोशनी (धरान)/धरान १६ स्थित रंगशालामा सञ्चालन भैरहेको २३ औं टुबोर्ग गोधुली रनिङ कपमा सोमबार भएको पहिलो खेलमा वडा नं. ८ लाई हराउँदै वडा नं. १२ विजयी भएको छ। त्यस्तै सोही दिन भएको दोस्रो खेलमा वडा नं. ९ लाई हराउँदै वडा १९ विजयी भएको छ ।
पहिलो खेलमा वडा १२ ले वडा ८ लाई ४–२ गोल अन्तरले हराउँदै आफ्नो जित सुनिश्चित गरेको थियो । खेलमा धरान–१२ का हरि खवासले ह्याट्रिक गरेका थिए ।
वडा नं. ८ का सबिन मगरले खेलको चौथो मिनेटमा गोल गरेका थिए । पहिलो हाफ सकिन लाग्दा वडा १२ का मनिष मगरले गोल गर्दै खेल बराबरीमा बनाएका थिए । त्यस्तै, दोस्रो हाफको ३ मिनेट, १० मिनेट र ४८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गर्न सफल भएका थिए । थप समयको सदुपयोग गर्दै वडा नं. ८ का सविन मगरले गोल गर्दै खेल ४–२ बनाउन सफल भए । खेलको म्यान अफ द म्याचको उपाधि १२ नं. वडाका हरि खवासले प्राप्त गरे।
दोस्रो खेलमा वडा नं. १९ ले वडा ९ लाई १–० को गोल अन्तरले जित्न सफल बनेको थियो। वडा नं. १९ का सुचन रम्तेलले ३४ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
आज ३ गते मंगलबार हुने पहिलो खेल दिउँसो १ बजे वडा नं. १८ र वडा नं. १ बीच हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजे वडा नं. १० र वडा नं. १६ बिच हुने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिश केसीले बताए।
Pingback: remington pump action 30-06 rifle
Pingback: weed for sale in australia canada
Pingback: ทัวร์หลีเป๊ะ
Pingback: website
Pingback: pgslot
Pingback: aksara178
Pingback: เคลียร์ศุลกากร
Pingback: โซล่าเซล
Pingback: Cornhole bags near me
Pingback: Strong K2 Incense Paper,
Pingback: เช่ารถตู้พร้อมคนขับ
Pingback: https://duhocnhom.com
Pingback: namo333
Pingback: visite site
Pingback: John Lobb
Pingback: https://stealthex.io
Pingback: cheating in overwatch
Pingback: hit789
Pingback: slot99
Pingback: สอนภาษาไทยให้ชาวต่างชาติ
Pingback: สล็อตเว็บตรง ค่ายพีจีโบนัสแตกง่าย
Pingback: รับสร้างบ้าน
Pingback: cinema rule
Pingback: ทำความรู้จักกับ เว็บ บาคาร่า วอเลท
Pingback: pgslot
Pingback: ผู้ผลิต AdBlue รายแรกของประเทศไทย
Pingback: pk789
Pingback: อัตราจ่ายหวย เว็บเจ้ามือ
Pingback: learn more