एजिज व्याण्डको उडि जाउ म्युजिक भिडियो सार्वजनिक
धराने युवाहरुको साङ्गेतिक समुह एजिज व्याण्डले आप्mनो दोस्रो प्रस्तुति उडि जाउ गितको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
व्याण्डले मंगलवार आप्mनो अफिसियल युट्युव च्यानल एजिज व्याण्ड वाट म्युजिक भिडियो सार्वजनिक गरेका हुन । उडि जाउ गितमा स्वर, शव्द र संगित व्याण्डका भोकलिस्ट मनकुमार लिम्वुको रहेको छ । यसै गरि गिटारमा श्रिहाङ राई, वेस गिटारमा मनाहाङ राई र ड्रममा अर्जुन लिम्वु रहेको छ । विरान लिम्वु र इन्द्र भुजेलले संयुक्त रुपमा निर्देशन गरेको म्युजिक भिडियोमा व्याण्डका गिटारिस्ट श्रिहाङ राई र मोडल काजल श्रेष्ठको अभिनय रहेको छ । धरान उपमहानगरपालिका क्षेत्र वरिपरि गरिएको छायंकनमा क्यामेरा एनजि स्टुडियोले गरेका हुन । यस अघि व्याण्डले वचाइ देउ गितको म्यिुजिक भिडियो सार्वजनिक गरिसकेको व्याण्डका म्यानेजर आइमान राईले वताए ।

Pingback: bonanza178
Pingback: สล็อตเว็บนอก