छुजुङ खोला जलविद्युत आयोजना रोक्न माग गर्दै मुख्यमन्त्री र मानव अधिकार आयोगमा ध्यानाकर्षण पत्र
दिव्य रोशनी(विराटनगर)/ संखुवासभा जिल्लाको उत्तरी चीन सिमा जोडिएको शिङ्सा क्षेत्र भोटखोला २ मा बग्ने छुजुङ खोला जलविद्युत आयोजना रोक्न माग गर्दै च्याम्ताङ काठमाडौ कल्याण समाजले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
सांग्रीला उर्जा कम्पनिले थुदाम हुँदै बग्ने छुजुङ खोलामा जलविद्युत निकाल्न जलविद्युत विभागमा अनुमति माग गरेका थिए । छुजुङ खोला आसपासमा दुर्लभ बन्यजन्तु तथा दुर्लभ बनस्पति समेत पाउने भएकोले त्यस क्षेत्रमा बिद्युत आयोजना रोक्न माग गरेको हो । समाजका सदस्य छिरिङ रिदर भोटेको नेतृत्वमा धरान उपमहानगरपालिका वडा नम्बर ३ का सदस्य मिक्मा भोटे छजुङ भोटेले मुख्यमन्त्रीको कार्यकक्षमा भेट गरि आयोजनाबारे जानकारी सहित रोक्न माग गरेका हुन्। ध्यानाकर्षण पत्रमा आयोजना रोक्नुपर्ने नौ बुँदे कारण समेत उल्लेख गरिएको छ।त्यसैगरी आयोजनाको बिषयलाई लिएर राष्ट्रिय मानब अधिकार आयोगको कार्यालय बिराटनगरमा पनि ध्यानाकर्षण पत्र बुझाएको छ।
सांग्रीला उर्जा कम्पनिले छुजुङ खोलामा बिद्युत उत्पादन गर्ने बारे गत साल संखुवासभा जिल्ला भोटखोला २ को च्याम्ताङ गाउँमा सार्वजनिक सुनुवाइ गरेका थिए । उक्त समयमा त्यहाँका स्थानीयबासि आयोजनाबारे हुनुपर्छ र हुनुहुदैन भन्ने विषयमा विवाद भएका थिए। तत्कालीन समयमा जनप्रतिनिधि समेत अनुपस्थित थिए । सार्वजनिक सुनुवाइमा भेला भएका स्थानीयले उपस्थितिमा समेत हस्ताक्षर गर्न मानेका थिएनन् । त्यसको केहि महिनापछि भने वातावरणीय प्रभाव मुल्यांकन भेलामा स्थानियलाई खाममा पैसा हालेर केहि ब्यक्तिको हस्ताक्षर लगेको आरोप सांग्रीला उर्जा कम्पनीलाई लगाएको छ।
सांग्रीला उर्जा कम्पनीले आयोजनाको निवेदन दिएको भन्दै गत मंसिर २ गते गोरखापत्र राष्ट्रिय दैनिकमा वातावरणीय प्रभाव मुल्यांकन सहितको ३५ दिने सार्वजनिक सूचना गरेका थिए। त्यहि सूचनाको आधार मान्दै समाजले प्रदेश सरकार तथा राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाएको हो।
सांग्रीला उर्जा कम्पनिले निकाल्ने भनिएको छुजुङ खोला जलविद्युत आयोजनाको क्षमता ६३ मेघावाट रहेको छ।
Pingback: นวดเชียงราย
Pingback: calm music
Pingback: Buy Psilocybin mushroom near me
Pingback: ดูซีรี่ย์ออนไลน์
Pingback: วิธีเล่น หวยปิงปอง
Pingback: วิเคราะห์บอลวันนี้
Pingback: Lsm99 เว็บบอล Auto
Pingback: trustbet
Pingback: รับเช่าพระ
Pingback: เช่ารถตู้พร้อมคนขับ
Pingback: website bovenaan in Google
Pingback: ระบบรดน้ำอัตโนมัติ
Pingback: พูลวิลล่าพัทยา
Pingback: หวยดวงดี
Pingback: ผู้ป่วยติดเตียง
Pingback: https://stealthex.io
Pingback: hack APEX
Pingback: ตู้เชื่อม
Pingback: more helpful hints
Pingback: arena breakout game hacks
Pingback: Buy guns online
Pingback: เว็บพนันเกาหลี
Pingback: ปีเตอร์แพน เกาะกูด
Pingback: ปั่นสล็อตออนไลน์ทุนหลักร้อย ได้กำไรหลักหมื่น
Pingback: ป้ายห้อยสินค้า
Pingback: เว็บหวย 1000
Pingback: PG SLOT เกมยอดฮิตแตกง่าย
Pingback: ติดตั้ง ais fiber
Pingback: 789BET
Pingback: Diyala Science1
Pingback: รับนำเข้าสินค้าจากจีน
Pingback: slot99
Pingback: lazywin888
Pingback: kc9
Pingback: ของเล่นสนาม
Pingback: ออกแบบตกแต่งภายในบ้าน