सुनसरी १ प्रदेशसभा १(ख) मा एमालेलाई अग्रता
दिव्य रोशनी (धरान)/ सुनसरी क्षेत्र नं १ प्रदेशसभा १(ख) मा एमालेका विजय राईले शुरुवाती अग्रता लिएका छन्।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार प्रदेशसभा १ (ख) तर्फ ५ सय २५ मत गणना हुदा नेकपा एमालेका विजय राईले १५३ मत पाई शुरुवाती अग्रता लिएका हुन्। यसैगरी राप्रपा (हलो)का अनिश ढकालले ८६, दाप सहितको खुकुरीले २५, समाजवादी पार्टी(कलम) ५९, ढाका टोपीले ११, विजुलीको चिम ७, पानीको धाराले १४, क्यालकुलेटर ६२, केराको काईयोले १ र लालटिनले ७९ मत पाएको छ।
Pingback: รับขัดพื้นหินอ่อน
Pingback: Buy glock 19 for sale usa
Pingback: เว็บตรงฝากถอนง่าย
Pingback: Le Bandit Slot