सुनसरी १ प्रदेशसभा १(ख) मा एमालेको अग्रता कायमै
दिव्य रोशनी (धरान)/ सुनसरी क्षेत्र नं १ प्रदेशसभा १(ख) मा एमालेका विजय राईले अग्रतालाई कायमै राखेका छन्।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार शुक्रवार साँझ ६ः००बजे सम्म प्रदेशसभा १ (ख) तर्फ २ हजार ५ सय ४७ मत गणना हुदा नेकपा एमालेका विजय राईले ७५२ मत पाएका छन्भने हर्क साम्पाङ समुहका स्वतन्त्र उम्मेद्धवार हेमचन्द्र राई(ललाटिन) ले ४३७ मत ल्याएर पछ्याईरहेका छन्। यसैगरी राप्रपा (हलो)का अनिश ढकालले ४०६, दाप सहितको खुकुरीले ११४, एकिकृत समाजवादी पार्टी(कलम) ३०९, ढाका टोपीले ५१, विजुलीको चिम ३६, पानीको धाराले ७६, फुटबल खेलाडीले ४, सारंगीले १, क्यालकुलेटर २३० र केराको काईयोले ६ मत पाएको छ।

Pingback: Test Automation Tools
Pingback: Nextspin
Pingback: bonanza178
Pingback: Blue meanie magic mushroom