सुनसरी क्षेत्र नं १ प्रदेशसभा १(क) मा एमालेलाई अग्रता

दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य जारी रहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार आज मंगलवार रातको ८ः०० बजेसम्म १२ हजार २ सय १८ मत गणना हुदा नेकपा एमाले (सूर्य)ले अग्रता लिएको छ। जसमा नेकपा एमाले सूर्यले ३७२२ मत पाएको छभने नेपाली काग्रेसको रुखले ३५०६ मत पाएको छ। यसैगरी राप्रपा हलोले २६७४, दाप सहितको खुकुरीले २२४, लौरोले ३६५, ढाका टोपीले ४२, तिरले ४९, पानीको धाराले २४९, ब्याडमिन्टनको कर्कले ५, जिपले ६, डल्फिनले १०, हजारी चिन्हले ३९, लालटिन ७०९ र पंखाले १९ मत पाएका छन्।

टिप्पणीहरू are closed.