हङकङबाट पनि अक्सिजन र भ्याक्सीन सहयोग आउदै
नेपालमा वढ्दो कोरोना संक्रमणको लहर सगै अक्सिजनको अभावलाई पूर्ति गर्न देश विदेशमा बस्ने नेपाली समुदायवाट आईरहेको सहयोगको पछिल्लो कडिमा हङकङमा बस्ने नेपालीहरु पनि थपिएका छन् ।
आफै पनि धेरै पटक कोरोनाको संक्रमणवाट आक्रान्त वन्दै आएका हङकङ वस्ने नेपालीहरुले यस पटक ४ सय थान अक्सिजन ,एक लाख थान भ्याक्सीन र पीपीई, माक्स लगायतका स्वास्थ्य सामाग्रीहरु नेपालमा पठाउने भएका छन् । जेष्ठ १० गते हङकङ नेपाली महासंधले “हेल्प नेपाल कोभिड १९” शिर्षक राखेर आयोजना गरेको भेलाले नेपाललाई तत्कालै एक लाख थान चाईनिज भ्याक्सिन, पीपीई र माक्स सेनिटाईजर जस्ता स्वास्थ्य सामग्रीहरु नेपाल पठाएर सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ।
हङकङ नेपाली महासधका अध्यक्ष टंक राना, पुर्व अध्यक्ष प्रदिप थापा र रीता गुरुङ को विशेष पहलमा वसेको सो भेलामा सहभागी संघ सस्थाहरुले सो सामग्रीहरु खरीद गर्न तथा नेपाल पठाउन लाग्ने ढुवानी खर्चमा सघाउने प्रतिवद्धता जाहेर गरेका थिए । एनआरएन हङ्गकङ्ग जनजाती महासंघ,वाणिज्य संघ लगायत विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको भेलाले लकडाउनका कारण नेपालमा अड्किएका विरामी तथा विद्याथीहरुलाई हङ्गकङ्ग फर्काउन पहल गर्ने कुरा महासधका अध्यक्ष टंक रानाले वताए। गत वर्ष पनि महासधको पहलमा ५ वटा जहाजवाट हङकङको नागरीकता भएका सयौ नेपालीहरुलाई नेपालवाट हङ्गकङ्ग फर्काउन विशेष पहल गरेको थियो ।
जेष्ठ १५ गते महासंघ र हङ्गकङ्ग सरकारको पदाधिकारीहरु वीच वसेको वैठकले नेपाललाई ४ सय थान अक्सिजन कन्सनट्रेटर पठाउने निर्णय गरेको छ । महासंधको विशेष अनुरोधमा हङ्गकङ्ग सरकारले सो सिलिण्डरहरु दिने भएकोमा पहिलो पटक यसै हप्ता २ सय थान नेपाल पठाई हाल्ने पुर्व अध्यक्ष तथा नेपाल हेल्प कोभिड १९ कार्यक्रमकी संयोजक रिता गुरुडले वताईन् । २६ केजी तौल भएको सो ग्यासको भाडोले आफै ग्यास वनाउने र लगाउन सजिलो प्रविधी प्रयोग गरीएको छ । नेपाल आई पुग्दा झण्डै दुई लाख सम्म पर्न जाने सो ग्यासलाई नेपालको ७७ वटै जिल्लाको जिल्ला स्वास्थ्य अस्पताललाई दामासाहिमा वितरण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने पनि अध्यक्ष टंक रानाले वताए ।
झण्डै सय भन्दा वढि सामाजिक संघ सस्था भएको हङ्गकङ्गमा महासंघले सवै सामाजिक संघ सस्थालाई समेट्दै हङ्गकङ्ग सरकारलाई समेत विश्वासमा लिएर काम गरिरहेको छ । गत वर्ष हङ्गकङ्गमा भएको भिषण आगलागीमा होस या कोभिडको महामारीमा महासंघका पदाधिकारीहरु घर घरमा पुगेर सेवा गरिरहेको कुरा महासंघका पुर्व अध्यक्ष प्रदिप थापा वताउनु हुन्छ।
online dating free singles dating online dating best sites https://allaboutdatingsites.com/
online essay editing service how to write my college essay write my essay discount code scholarship essay writing service
top custom essay services essay writing service legal write my history essay essay writing services recommendations
help with essays can someone write my essay for me essay checking service can someone write my essay
narrative essay help university essay help essay writers i need help writing a compare and contrast essay
history essay help essay writing services legal critical essay
help essay help toronto
help me write a essay cheap custom essay writing services college application essay
writing service help me write my essay
what is a good essay writing service essay writing service toronto custom essays
writing service the best essay writing services
professional essay editing service help in writing an essay
essay writers for hire the help essay questions
custom essay help graduate school essay writing service help writing a compare and contrast
essay buy essay writing online
college essay editing service helping writing essay write my essay help help with writing essays for college applications
write my essay students online custom essay writing service romeo and juliet essay help custom essays
us essay writers help with writing essays at university best mba
essay writing service online help with essay writing
how to write my college essay essay writing service the best essay writer write my essay fast
online essay writing service review expert essay writers
custom essay service toronto cheap essays to buy
%random_anchor_text% %random_anchor_text% %random_anchor_text% .
custom essay meister review where can i buy essays online write
my essay for money essay writing homework help
free dating chatting online eris free downloads chatting apps single dating sites free dating site for ladys
essay writing services for cheap essay writing service legal
history essay writing service help on writing an essay
professional college application essay writers custom essay writers essay help websites urgent essay help
Am J Obstet Gynecol 2005; 192 1230e7 best price for generic cialis