सुनसरी क्षेत्र नं १ प्रदेशसभा १(क) मा कांग्रेस अगाडी
दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य जारी रहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार मंगलवार दिउसो ४ः३० बजेसम्म प्रदेशसभा १ (क) अन्तर्गत १० हजार ३ सय ९१ मत गणना हुदा नेपाली कांग्रेसले अग्रता लिएको छ। जसमा नेपाली काग्रेसको रुखले ३०७६ मत पाएको छभने नेकपा एमाले सूर्यले २९११, राप्रपा हलोले २४१४, लालटिन ६५४, लौरोले ३३९, पानीको धाराले १९९, हजारी चिन्हले ३६, दाप सहितको खुकुरीले १९०, तिरले ४७, ढाका टोपीले ३७, जिपले ५, डल्फिनले १०, पंखा ७ र ब्याडमिन्टनको कर्कले २ मत पाएका छन्।

Pingback: 2catherine
Pingback: Gelfand Rennert & Feldman
Pingback: aksara178
Pingback: can you buy magic mushrooms in michigan
Pingback: best material for durable cornhole wraps
Pingback: soothing relaxation