शुक्रवार थप ३७५० जनामा कोरोना संक्रमण पुष्टि, ५२२५ जना संक्रमणमुक्त

(दिव्य रोशनी)\नेपालमा शुक्रवार थप ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ५ हजार २ सय २५ जना डिस्चार्ज भएका छन्भने ६७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससंँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ५ पुगेको छ।

12 thoughts on “शुक्रवार थप ३७५० जनामा कोरोना संक्रमण पुष्टि, ५२२५ जना संक्रमणमुक्त

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *