भोका पेटहरुको सारथी बन्दै मानव कल्याण समाज
मनिता चाम्लिङ ,
दिव्य रोशनी(धरान)/ धरानमा सरकारद्धारा जारी लक डाउन कायमै छ। लक डाउनमा सुनसान बनेको धरानको भानुचौकमा अहिले बिहान १० बजे र बेलुकी ६ बजे केहीबेर चहलपहल बढ्ने गर्दछ। त्यहाँको चहलपहल हेर्दा लक डाउन उल्लंघन गर्न आएजस्तो देखिएपनि वास्तवमा, भोको पेट लिएर खाना खान आएकाहरुको चहलपहल हो।
धरान मानव कल्याण समाज सेवा धरानले बन्दाबन्दीका समयमा सडकमा आश्रित मानव तथा समस्यामा परेकाहरुलाई निःशुल्क खाना वितरण अभियान शुरु गरेपछि अहिले भानुचौकमा निःशुल्क खाना खान आउनेहरु बढ्दो छ। बन्दाबन्दीको समयमा सडकमा आश्रित मानवहरु खान नपाएर समस्यामा परेको समाचार विभिन्न संचारमाध्यमहरुमा सार्वजनिक भएसंँगै धरान मानव कल्याण समाज सेवाले निःशुल्क खाना वितरण शुरु गरेको हो। समाजले गत जेठ २ गतेदेखि वितरण गरेको निःशुल्क खाना शनिवारसम्म आईपुग्दा २१ औं दिन पुगेको छ। समाजले खाना वितरण गर्दाताका शुरुवाती दिनहरुमा १०÷१५ जनाको संख्यामा सडकमा आश्रित मानवहरु भएपनि त्यसपछि दैनिकजसो खाना खानेहरुको भिडलाग्दै आएको छ। हाल दैनिक ६० देखि ७० जनाले धरानको भानुचौकमा समाजद्वारा वितरित निःशुल्क खाना खाँदै आएका छन्। समाजका उपाध्यक्ष तथा संस्थापक विकास माझीले शुरुवातीका दिनहरुमा संस्थाका पदाधिकारीहरुको तर्फबाट संकलन गरिएको रकमले सडकमा आश्रित मानवहरुलाई खाना खुवाउँदै आएकोमा पछिल्लो समययता देश विदेशबाट विभिन्न दाताहरुले पठाईएको सहयोगद्वारा उनीहरुको खानाको जोहो गरिरहेको बताए। उनले यो अभियान बन्दाबन्दी अवधीभर संचालन हुने समेत बताए। एक महिना अघि मात्रै स्थापना भएको यस संस्थामा १५ जना सदस्य रहेका छन्। धरान ७ पानबारी बस स्टेनमा कार्यालय रहेको यस संस्थाको कार्यालयमै खाना पकाउने व्यवस्था गरिएको छ। सडकमा आश्रित मानवहरुका लागि संस्थाका पदाधिकारीहरु बिहानै ८ बजे खाना पकाउन व्यस्त हुन्छन्। खाना बिहान साढे १० बजे भानुचौकमा ल्याईपुर्याएपछि खाना खानेहरुको लाईन नै लाग्ने गर्दछ।
समाजले शुरुवाती दिनहरुमा खाना वितरण गर्दा उप–महानगरपालिकाले रोक्न नखोजेको भने होईन। निःशुल्क खाना वितरण गर्न थालेपछि धरान बाहिरबाट पनि खाना खान पाईने आशाले सडक मानवहरु बढ्न थालेपछि उप–महानगरपालिकाले रोकेको थियो। तर बन्दाबन्दीले सडकमा आश्रित मानवसंँगै विपन्न परिवाहरुपनि समस्यामा पर्न थालेपछि उप–महानगरपालिकाले निःशुल्क खाना वितरणमा रोकावट नगरेसँंगै समाजले खाना वितरण अभियान जारी राखेको छ।
बन्दाबन्दीले कवाडी सामान खोजेर दैनिक गुजारा गर्दै आएका लेख बहादुर बस्नेतले बन्दाबन्दीका कारण भोकै बस्नुपरेपछि भानुचौकमा आएर हरेक बिहान र बेलुका निःशुल्क खाना खाँदै आएको बताए। उनले आफुहरु जस्तो विपन्न वर्गलाई सेवा गर्ने संस्था तथा सहयोगी दाताहरुप्रति धन्यवाद प्रकट गरे।
“मानव सेवा नै धर्म हो” भन्ने मुलमन्त्रका साथ स्थापना भएको समाजले गरेको कार्यको अहिले सर्वत्र चर्चा भईरहेको छ। समाजको पुण्यकार्यमा अहिले देश/विदेशबाट समेत सहयोग आईरहेको उपाध्यक्ष माझीले बताए।
यसैक्रममा शनिवार समाजको उदाहरणिय कार्यमा हातेमालो गर्न धरान १५ निवासी मनुषा राईले सडक मानवहरुको एकछाक खानाको लागि नगद ५ हजार ५ रुपैयाँ प्रदान गरेकि छिन्। सामाजिक संजालमा समस्यामा परेकाहरुलाई समाजले निःशुल्क खाना वितरण गरेको देखेपछि आफुलेपनि सकेको सानो सहयोग लिएर आएको बताईन्। उनले आफुले जस्तै अन्यले पनि एकछाक भएपनि सहयोग गर्नुपर्ने बताउँदै अहिलेको अवस्थामा गरिब दुःखीहरुलाई सबैले सहयोग गर्नुपर्ने बताईन्।उनले भनिन्“यस्तो बन्दाबन्दीको बेलामा सरकारले गरिब तथा विपन्न वर्गका लागि सोच्नुपर्ने हो तर सत्ताका लागिमात्रै राजनीति गरिरहेका छन्।” उनले बन्दाबन्दीको बेला गतवर्षजस्तै अहिलेपनि स्थानिय सरकारको भूमिका हुनुपर्ने बताईन्।
समाजका उपाध्यक्ष माझीले सहयोगी हातहरु प्रति धन्यवाद दिंदै कोरोना कहरमा सबैले समाजको पवित्र कार्यमा हातोमालो गर्न आग्रह गरे। समाजले भानुचौकमा निःशुल्क खाना खुवाउनेक्रममा केहिदिन पहिले एकजना सडकमा आश्रित महिलालाई सुरक्षित रुपमा बस्न ईटहरीको माया घर पुर्याएको थियो। समाजले हप्ताको दुई छाक भने ननभेज खाना वितरण गर्दै आएको छ। उपाध्यक्ष माझिले बन्दाबन्दी हटेपछि रक्तदान कार्यक्रम, युवाहरुलाई मोटिभेसन तालिम लगायतका समाजिक कार्यहरुलाई अगाडी बढाउँदै लगिने बताए।
खाना वितरणकोक्रममा तिनदिन पहिले एकजना नयाँ अनुहार आएपछि सोधखोज गर्दा श्यामचौक बसोबास गर्दै आएका चक्र बहादुर कार्कीले घरमा खाना नभएपछि १ घण्टाको दुरी तयगरी खाना खान आएको समाजका अध्यक्ष अरमान अलीले बताए। दैनिक ज्यामी काम गरी पेटपाल्दै आएका कार्की बन्दाबन्दीले घरमा चुल्हा बल्न छाडेपछि भानुचौकमा खाना खान आएका थिए। समाजले एक छाक खाना खान टाढाबाट आउनुपर्ने भएकाले उनको घरैमा पुगी एक महिनालाई पुग्ने खाद्यान्न सहयोग समेत गरेको छ। यसैगरी समाजले बन्दाबन्दीमा समस्यामा परेका धरानका विभिन्न वडाका विपन्न परिवारहरुलाई राहत समेत वितरण गर्दै आएको छ। (साभारः दिव्य रोशनी साप्ताहिक वर्ष १७ अंक ४ बाट। २०७८ जेठ २३ गते प्रकाशित)
anastrozole online order order arimidex pill anastrozole canada
order naproxen 500mg online cheap buy prevacid pill lansoprazole 30mg sale
clarithromycin 250mg cheap order clonidine 0.1 mg buy meclizine 25mg for sale
purchase proventil generic order ciprofloxacin pills order generic ciprofloxacin 1000mg
spiriva 9mcg cheap purchase hytrin generic hytrin 1mg drug
actos 15mg brand viagra over the counter buy viagra tablets
brand tadalafil 20mg play roulette online gambling money sports gambling
buy cialis online best male ed pills liquid cialis
play casino world poker online best online casinos
buy ivermectin 12 mg for humans amantadine 100mg uk generic avlosulfon 100 mg
pala casino online caesars casino online poker online real money
order adalat 30mg generic fexofenadine tablet fexofenadine cost
play live poker online write essays online buy an essay online cheap
purchase ramipril for sale order amaryl 1mg generic order etoricoxib 60mg generic
generic doxycycline 200mg buy ventolin for sale cost cleocin 300mg
asacol 800mg us order astelin nasal spray irbesartan 300mg without prescription
buy olmesartan 10mg benicar uk depakote 250mg cheap
purchase acetazolamide without prescription brand azathioprine azathioprine online
digoxin 250mg ca order digoxin 250mg for sale molnupiravir over the counter
order carvedilol 25mg without prescription amitriptyline 50mg sale buy amitriptyline sale
order amoxil 250mg online cheap buy stromectol 12mg pill stromectol canada
alendronate 35mg over the counter motrin online order motrin over the counter
order priligy 60mg for sale priligy 60mg ca domperidone canada
order nortriptyline without prescription panadol cheap buy paxil generic
indocin 75mg for sale order indocin 50mg online cheap order cenforce 50mg online cheap
buy famotidine 20mg generic order prograf 5mg sale order generic mirtazapine
buy tadacip 10mg pills order generic tadalafil amoxicillin 500mg brand
fenofibrate 160mg uk cheap sildenafil generic cheap sildenafil generic
nexium 40mg usa buy nexium generic lasix buy online
order tadalafil 40mg online Best prices on cialis buy sildenafil 50mg online
brand minocin 50mg minocin for sale online generic terazosin 5mg
otc cialis Brand cialis for sale can you buy ed pills online
medicine prices
buy glucophage generic nolvadex ca buy nolvadex 20mg pills
purchase modafinil without prescription buy modafinil 200mg without prescription purchase promethazine generic
serophene for sale online prednisolone 10mg without prescription prednisolone pill
prednisone 20mg price amoxicillin 500mg cost purchase amoxil
buy isotretinoin 40mg generic buy ampicillin 250mg generic ampicillin order online
buy fildena pill propecia order online buy generic propecia 1mg
stromectol coupon buy deltasone 40mg online deltasone 40mg generic
purchase zofran trimethoprim us sulfamethoxazole cheap
buy accutane 40mg pill amoxil 500mg uk order azithromycin generic
order generic ventolin buy augmentin buy augmentin
modafinil over the counter lopressor tablet metoprolol order
oral prednisolone lasix drug lasix 100mg price
order avodart generic orlistat 120mg for sale xenical tablet