विहिवार थप ६८२५ जनामा कोरोना संक्रमण पुष्टि, ५९०४ जना डिस्चार्ज
(दिव्य रोशनी)/ नेपालमा विहिवार थप ६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ७६ हजार ९ सय ३६ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ५ हजार ९ सय ४ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ४ लाख ६७ हजार ४ सय ६७ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ७ हजार ६ सय ३० जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

Pingback: 티비위키
Pingback: qiuqiu99 domino
Pingback: Albino penis envy mushrooms