मंगलवार थप ६०८५ जनामा कोरोना संक्रमण पुष्टि, ६८९८ जना डिस्चार्ज
(दिव्य रोशनी)/ नेपालमा मंगलवार थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ६ हजार ८ सय ९८ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ४ लाख ५४ हजार ३ सय ४४ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ७ हजार ४ सय ५४ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

Pingback: magic mushrooms nz
Pingback: magic mushrooms for sale australia
Pingback: Web Hosting
Pingback: alpha88 pc
Pingback: how to identify liberty caps
darknet market sites and how best darknet markets https://darknetdrugmarketes.com/ – tor2door darknet market