आईतवार थप ७३१६ जनामा कोरोना संक्रमण पुष्टिः १४५ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा आईतवार थप ७ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ७ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ६ हजार ६ सय ४८ जना डिस्चार्ज भएका छन्भने १ सय ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published.