सोमवार थप ९२७१जनामा कोरोना संक्रमण पुष्टिः ४००७ संक्रमणमुक्त

नेपालमा सोमवार थप ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ४ हजार ७ जना डिस्चार्ज भएका छन्भने १ सय ३९ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय ५९ पुगेको छ। यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको छभने ३ लाख ६ हजार ७ सय ९४ जना संक्रमणमुक्त भएको मंत्रालयले जनाएको छ।

92 thoughts on “सोमवार थप ९२७१जनामा कोरोना संक्रमण पुष्टिः ४००७ संक्रमणमुक्त

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *