आईतवार थप ८८५०जनामा कोरोना संक्रमण पुष्टिः ५२ जनाको मृत्यु

(दिव्य रोशनी)/ नेपालमा आईतवार थप ८ हजार ८ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ७ सय ७७ जना र एन्टिजेन परिक्षणमा ७३ जनागरी ९ हजार ८ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ४ हजार २२ जना डिस्चार्ज भएका छन्भने पछिल्लो पटक थप मृतक ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको मंत्रालयले जनाएको छ।

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *