कोरोना संक्रमणबाट धरानका उद्योगपति रोशन सोनीको निधन

दिव्य रोशनी(धरान)/ कोरोना संक्रमणबाट धरानका उद्योगपति रोशन सोनीको निधन भएको छ।
पछिल्लो समय आन्द्रामा समस्या भएर भारतको दिल्लीमा अप्रेशनगरी फर्किएका सोनीको पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ आएको थियो। पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उपचारको लागि एक साताअघि विराट मेडिकल शिक्षण अस्पताल लगिएको थियो । उनको हिजो शुक्रवार राती १० बजे निधन भएको हो।
उद्योपति सोनीको धरान ८ स्थित तीनकुनेमा सुर्य कत्था उद्योग रहेको छ।

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *