बैशाख महिनाभरी २५ शहरका शैक्षिक संस्था बन्द हुने
दिव्य रोशनी(धरान)/ सरकारले देशभरका २५ सहरमा वैशाख महिनाभर स्कुल, कलेज सहितका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वैशाख मसान्तभर ६ महानगरपालिकासहित ४० स्थानीय तहमा विद्यालय बन्द गर्ने निर्णय गरेको हो। सरकारले काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका सबै स्थानीय तह, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, विराटनगर, इटहरी, धरान, वीरगन्ज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुर, नेपालगन्ज, धनगढी, वीरेन्द्रनगर, भीमदत्तनगरमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले तोकिएका सहरमा वैशाख मसान्तसम्म शैक्षिक संस्था, विद्यालय, तालिम केन्द्र, ट्युसन सेन्टर बन्द गर्ने निर्णय गरिएको बताए।उनले विद्यालय बन्द रहे पनि भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्न आग्रह गरेका छन्। कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी), स्वास्थ्य मन्त्रालय, संसदीय समिति, मानवअधिकार आयोग लगायतका निकायले विद्यालय बन्द गरेर अनलाइनलगायत वैकिल्पक माध्यमबाट पठनपाठन गराउन सरकारलाई सुझाव दिएका थिए।
सरकारले विद्यालय र क्याम्पसका पूर्वनिर्धारित परीक्षाका कार्यक्रम भ

Pingback: benelli supernova
Pingback: Cocaine Powder
In addition, because the material is limited almost exclusivelyto tamoxifen, there are areas in which its practical value for both patientand clinician could have been substantively improved with an expanded discussionof the role of alternative therapies finasteride 1 mg no prescription needed Serum chloride levels in critical illness the hidden story
Pingback: 토렌트