आईतवार थप १७६ जनामा कोरोना संक्रमण पुष्टिः ११७ संक्रमण मुक्त
(दिव्य रोशनी)/ नेपालमा आईतवार थप १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ७६ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७७ हजार ९ सय ४४ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर १ सय १७ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार २ सय ४० पुगेको छ।
यसैगरी हालसम्म कोरोना संक्रमणबाट ३ हजार ३२ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

Pingback: acheter buprenorphine en ligne
Pingback: dewajitu
Pingback: https://www.advantageja.eu/supplements/phenq-reviews-know-ingredients-pros/
Pingback: click