गायिका सरिता राईको “मन पराउँछु, माया गर्छु” बोलको म्युजिक भिडियोको धरानमा विमोचन
दिव्य रोशनी(धरान)/ मोडल तथा गायिका सरिता राईकोे म्युजिक भिडियो “मन पराउँछु, माया गर्छु” को आज धरानमा विमोचन गरिएको छ।
आज शुक्रवार पत्रकार महासंघ सुनसरीको सभाहलमा आयोजित एक समारोहका बिच उक्त म्युजिक भिडियोको विमोचन वरिष्ठ चलचित्र अभिनेता तथा निर्देशक प्रेम सुब्बाले गरेका छन्।

कुल ४५ हजारको लागतमा निर्माण गरिएको सो म्युजिक भिडियोलाई क्रान्ति सुब्बाले निर्माण गरेका हुन्। उक्त म्युजिक भिडियोमा सबिना लिम्बु, कृष्ण राई र गायिका सरिता राईको अभिनय रहेको छ। चङहाङ राईको गीतलाई संगीतकार कृष्ण कुमार राईले संगीत दिएका छन् भने गीतको संगीत संयोजन कुन्दन राईले गरेका हुन्।
कार्यक्रममा बब मार्ली भनेर चिनिने धराने गायक गंगा वरदानलाई म्युजिक भिडियोका निर्माता क्रान्ति सुब्बाले हङकङबाट पठाएको उपहार समेत प्रदान गरिएको थियो। म्युजिक भिडियोका गीतकार चङहाङ राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सुरसाज संगीतालय धरानका विनोद प्रियदर्शी राई, कवयित्री मिना श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो।
सो म्युजिक भिडियो आजै रिलिज गरिएको छ।
भिडियो हेर्न तलको लिंक थिच्नुहोस..
https://www.youtube.com/watch?v=pLhmqD9sz4s
Pingback: porn
Pingback: lilac french bulldogs
Pingback: fluffy french bulldog
Pingback: french bulldogs
Pingback: french bulldogs
Pingback: fluffy french bulldog
Pingback: french bulldogs
Pingback: Instagram URL Shortener
Pingback: child porn
Pingback: porn
Pingback: child porn
Pingback: child porn
Pingback: business in ai search answer
Pingback: generative engine optimization
Pingback: aeo
Pingback: french bulldog rescue houston
Pingback: crypto news
Pingback: french bulldog texas
Pingback: elizabeth kerr
Pingback: clima queretaro
Pingback: child porn
Pingback: child porn