सुनसरी १ मा प्रतिनिधीसभातर्फ घण्टी (सरिन) लाई १००१ मतको अग्रता
दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य भईरहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार शुक्रवार साँझ ६ः४५ बजेसम्म प्रतिनिधीसभातर्फको ४२ हजार १ सय ९० मत गणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी) का सरिन (गोमा)तामाङले १००१ मतको अग्रता राखेका छन्। उनले ८५३४ मत ल्याउदा जसपाको चुनाव चिन्ह छाता(अशोक राई) ले ७५३३ मत ल्याएर पछ्याउदैंछन्। यसैगरी नेकपा माओवादीको चुनाव चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले ६९२४ मत पाएका छन्।
यसैगरी खरायो(मनोज मेन्याङवो)ले ५४६० मत प्राप्त गरेको छभने राप्रपाको चुनाव चिन्ह हलोले ४२९५, लाउड स्पीकरले १४५, ढाका टोपीले ६६, कुखुराको भालेले ११६, दाप सहितको खुकुरीले ४५०, ताराले १५६, पानीको फिल्टरले ११६, घन्टाघर(कुमार कार्की)ले ८९३, क्रस खुकुरीले २०१, चापाकलले ८३, तिलहरी २५, पानीको जारले २५१६, सुर्यमुखी फुलले १५०६, पुतली ३७, छत्रेटोपी ६२ र सेलरोटीले १०९ मत ल्याएका छन्।
Pingback: เว็บไฮโล ฝากถอนออโต้
Pingback: https://www.orfis.lt/statybos/sandarumo-testas/?unapproved=195137&moderation-hash=403760834d2358b6d42030bd22d87a03
Pingback: รับทำเว็บไซต์บริษัท
Pingback: ทัวร์ธุรกิจจีน
Pingback: ติดตั้ง ais fiber
Pingback: sunwin
Pingback: Washing Machine Repair Burnaby
Pingback: แทงบอลสด กับเว็บ Lsm99 ได้กี่แบบ ?
Pingback: Sylfirm
Pingback: fox888
Pingback: ไก่ตัน
Pingback: ของพรีเมี่ยม
Pingback: norco pill
Pingback: ไฟสนามกีฬา
Pingback: เอเจนซี่ศัลยกรรมจีน
Pingback: Sciences_2025
Pingback: Kliknij tutaj
Pingback: dark168
Pingback: snuscore
Pingback: ตรวจโครโมโซม
Pingback: Plinko
Pingback: เว็บหวยออนไลน์ ระหว่าง HUAYNAKA vs LSM99