प्रदेश स्तरिय व्याडमिन्टन प्रतियोगिताः फाईन खेल आईतवार हुने
दिव्य रोशनी(धरान)/ खोलाडीहरुको अत्याधिक सहभागिताका कारण शनिवार हुने भनिएको प्रदेश १ स्तरिय ब्याडमिन्टन खेल आईतवार हुने भएको छ।
सुनसरी जिल्ला व्याडमिन्टन संघ धरानको आयोजना एवं त्रियोग व्याडमिन्टन क्लव धरानको सहआयोजनामा यही अशोज ६ गतेदेखी शुरु भएको प्रदेश स्तरिय व्याटमिन्टन प्रतियोगिता धरान १३ स्थित अमर सेवा समाजको बहुउद्धेश्यि कवर्डहलमा भईरहेको छ।
शुक्रवार भएको पुरुष एकल स्पर्धामा प्रनिस सिंह ठकुरी (एपीएफ)ले रिसिकेस राई सुनसरीलाई २१–१०,२१–११ को साझो सेटमा पराजित गरी क्वाटर फाईनल प्रवेश गरेका छन्। त्यस्तै गणेश ढुंगेल(ओखलढुंगा) ले सुनील कार्की संखुवासभालाई १३–२१, २२–२० र २२–२०ले पराति गरेका छन्भने विशाल तामाङ भोजपुरले श्रेजल पोख्रेल संखुवासभालाई ११–२१, २१–०८ र २१–०८ले पराजित गरेका छन्। त्यस्तै खेलमा मिलिन गुरुङ ताप्लेजुङले सुप्रिम पन्त मोरङलाई ०३–२१, २१–१७, र २१–१८ ले, विवेक श्रेष्ठ भोजपुरले बद्री साह झापालाई २१–२, २१–११ले, सत्यम सुब्बा सुनसरीले अर्जुन श्रेष्ठ सोलुखम्बुलाई २१–१३, १४ ले, पविन लिङथेप संखुवासभाले योदेस राई सुनसरीलाई २१–१५, २१–१२ले पराजित गरी क्वाटर फाईनल प्रवेश गरेको छ।
यसैगरी पुरुष डबल तर्फको खेलमा विवेक श्रेष्ठ र नविन श्रेष्ठ भोजपुरको जोडीले शशी चौधरी र सुप्रिम पन्तको जोडीलाई पराजित गरेको छभने हेमन्त राई र अर्जुन श्रेष्ठको जोडीले बिटु गुरुङ र विवेक राईको जोडीलाई, सुर्य श्रेष्ठ र सत्यम सुब्बा सुनसरीले मकवान सिं लिम्बु र विकास तामाङ (ताप्लेजुङ)को जोडीलाई, जोसेफ अधिकारी र सुमन लिम्बु (एपिएफ) पकलीले राजेन्द्र श्रेष्ठ र विरु तामाङ (संखुवासभा)को जोडीलाई पराजित गरी क्वाटर फाईनल प्रवेश गरेको छ। शुक्रवार मेन्स सिंगल, मेन्स डबल, मिक्स डबल, अण्डर बोईज सिंगल, भेट्रान्स डबल, सुपर भेट्रान्स डबल र वोमेन्स सिंगलका गरी ६३ खेल सम्पन्न भएका छन्। भोली शनिवार विहान ७ बजेबाट सम्पूर्ण विद्याका क्वाटर फाईनल खेलहरु हुने खेल प्राविधिक रकम सुब्बाले जानकारी दिए।
प्रतियोगितामा पुरुष डबल्समा प्रथम, दोस्रो, तेस्रो र तेस्रो हुनेले क्रमशः नगद ५१ हजार, ३१ हजार, १० हजार र १० हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन्भने वुमेन्स सिंगल्सका प्रथम, दोस्रो, तेस्रो र तेस्रो हुनेले क्रमशः नगद २१ हजार, १५ हजार, ५ हजार र ५ हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन्। यसैगरी पुरुष भेट्रान्स(४५ वर्ष माथि) का प्रथम दोस्रो, तेस्रो र तेस्रोले क्रमशः नगद ३० हजार, १८ हजार,६ हजार र ६ हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन्। त्यस्तै ब्वाईज सिंगल(१७ वर्षमुनी) का प्रथम, दोस्रो, तेस्रो र तेस्रोले क्रमशः नगद १५ हजार, १० हजार ५ हजार र ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
यसैगरी प्रतियोगितामा मेन्स सिंगल्स तर्फका प्रथम, दोस्रो, तेस्रो र तेस्रो क्रमशः नगद २१ हजार, १५ हजार, ५ हजार ५ हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन्भने पुरुष भेट्रान्स(५५वर्षमाथि) का प्रथम दोस्रो, तेस्रो र तेस्रो हुनेले क्रमशः नगद २० हजार, १५ हजार,५ हजार र ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसैगरी मिक्स डबल्स तर्फका विजेताले नगद ३० हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्भने दोस्रो तेस्रो र तेस्रो हुनेले क्रमशः नगद १८ हजार, ६ हजार ६ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
प्रतियोगितामा १ नं प्रदेशका १४ जिल्लाका २ सय ६ जना खेलाडीहरुले भाग लिएका छन्।
Pingback: Horny Hunks
Pingback: u31
Pingback: lsm99
Pingback: vegas scooters
Pingback: https://otterbeckbuilders.com/?URL=https://devs.ng/
Pingback: sex 12 tuổi
Pingback: suicide bombing
Pingback: หวยฮานอย
Pingback: ป้ายอัฐิ
Pingback: เสริมจมูก
Pingback: zbet911
Pingback: ติดตั้ง ais fiber
Pingback: บริการพนันออนไลน์ใน เว็บบอล ufabet
Pingback: som777
Pingback: ไฮเบย์
Pingback: รีวิวเกมสล็อต
Pingback: Kapook888 เว็บพนันต่างประเทศถูกกฎหมาย
Pingback: การบริการของ GCWINTHAI
Pingback: slot99
Pingback: Aviator Game