गीतकार संघ नेपालले स्रष्टाहरुलाई सम्मान गर्ने
दिव्य रोशनी(धरान)/ गीतकार संघ नेपालले आफनो स्थापना दिवसको अवसर पारेर विभिन्न स्रष्टाहरुलाई सम्मान गर्ने भएको छ।
विहिवार पत्रकार महासंघ धरानको सभाहलमा आयोजित पत्रकार सम्म्ेलनमा संघका अध्यक्ष शुभ मुकारुङले विगत नौ वर्ष देखि प्रदान गर्दै आइरहेको राष्ट्रिय स्रस्टा सम्मान अन्तर्गत विभिन्न विधाका स्रष्टाहरुलाई सम्मान तथा पुरस्कारहरु प्रदान गरिन लागेको जानकारी दिए। उनले राष्ट्रिय स्रस्टा सम्मान अन्तर्गतको यो १० औ श्रृंखला २०७८ लाई सम्पन्न असोज ८ गते शनिवारधनकुटाको नाम्जे स्थित भेडेटार भीलेज रिसोर्टको सभा हलमा सम्पन्न गर्न लागिएको समेत जनाए।
यसपटकको स्रस्टा सम्मान अन्तर्गत अमर भावना गीतकार राष्ट्रिय स्रस्टा सम्मान २०७८ बाट झापा निवासी अग्रज प्रसिद्ध गीतकार शिव शंकर थापालाई नगद १ लाख ५१हजार सहित ताम्रपत्रले सम्मान गरिने भएको छ। उहाँले २०२४ सालबाट नेपाली गीत लेखनमा पुर्याउनु भएको योगदान स्वरुप यो सम्मान अर्पण गर्न लागिएको हो।
यसैगरी गीता खत्री (अमेरिका) लाई डायस्पोरा गीतकार सम्मान २०७८ बाट सम्मान गरिने भएको छ। उहाँले अमेरिकामा बसेर पनि नेपाली गीत लेखनमा पुर्याउनु भएको योगदान स्वरुप यो सम्मान प्रदान गर्न लागिएको आयोजकले जनाएको छ। यो सम्मान पुरस्कारको राशी १५ हजार रहेको छ। त्यस्तै मान बहादुर दोङ तामाङ (रामेछाप) लाई विष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान २०७८ बाट सम्मान गरिने भएको छ। उहाँले तामाङ भाषामा गीत लेखेर पुर्याउनु भएको योगदानका आधारमा सम्मान प्रदान गर्न लागिएको हो। यो सम्मान गत वर्ष (२०७७) बाट गुरुङ मातृभाषी गीतकार कृष्ण गुरुङ (लमजुङ) लाई प्रदान गरिएको थियो। यो पुरस्कारको राशी रु २५ हजार २ सय ५२ रहेको छ।
यसैगरी कार्यक्रममा वर्ष–गीत पुरस्कारमा २०७८, प्राप्त गीतहरुवाट छानिएको उत्कृष्ट १०गीतहरु मध्येवाट एक निर्णायक समीतीले गरेको अन्तिम निर्णाय बमोजीमको गीत सोहि दिन घोषणा हुनेछ। उक्त वर्ष गीत पुरस्कार ५७ हजार राशीको रहेको छ।वर्ष गीत पुस्तक पुरस्कार २०७८ प्राप्त पुस्तकहरु मध्येवाट छानिएका उत्कृष्ट ३ पुस्तक मध्ये वाट एक निर्णायक समितिले गरेको अन्तिम निर्णय बमोजिम पुस्तक सोही कार्यक्रममा घोषणा हुने आयोजकले जनाएको छ। उक्त वर्ष गीत पुस्तकको पुरस्कार ५७ हजार राशीको रहेको छ। यदी संयुक्त रुपमा दिइने निर्णय भए सोही रकमलाई दुई भागमा विभाजन गरि प्रदान गरिने अध्यष मुकारुङले बताए। कार्यक्रममा गीत शिविर तथा अन्तरक्रीया साथै गीतकारहरुको आर्थिक नैतिक अधिकारमाथि छलफलको कार्यक्रम समेत गरिने भएको छ ।
प्रदेश नं १ का प्रदेश प्रमुख माननीय श्री परशुराम खापुङको प्रमुख अतिथ्यतामा सम्पन्न् हुने सो कार्यक्रममा प्रसिद्ध अग्रज गायक द्विप श्रेष्ठको विषेश प्रस्तुति समेत रहने संगीत साधना प्रतिष्ठान ईटहरीका महासचिव राजु केसीले बताए ।
Pingback: auto-ordnance guns
Pingback: super kaya88
Pingback: ดีเอ็นเอเบท
Pingback: เทคนิคบาคาร่า ช่วยทำเงินได้มากถึง 87.5%
Pingback: japanese food in boston
Pingback: https://www.superwatches.cc/product-category/rolex/
Pingback: พิมพ์สติ๊กเกอร์
Pingback: ร้านขายสายแลน
Pingback: zamnesia grow kit
Pingback: บุหรี่นอก
Pingback: kurvana carbon
Pingback: coinbet88 คาสิโนออนไลน์
Pingback: essentials
Pingback: site
Pingback: ศูนย์กระจายสินค้า
Pingback: ต่อขนตา สีลม
Pingback: hanongnong
Pingback: 168moonlight ทางเข้าสล็อต168
Pingback: Sofwave
Pingback: Buy SXP -- Max-5, Field Online
Pingback: free csgo cheats
Pingback: เจาะลึก สูตรบาคาร่า ลงเล่นเกมไหนเข้าเกมนั้น
Pingback: สอนภาษาไทยให้ชาวต่างชาติ
Pingback: ปั้มติดตาม
Pingback: Best MP3 Download Site
Pingback: เช่าห้องเก็บของ
Pingback: Pharmaceutics1
Pingback: n-ethylpentedrone kopen | buy 2mmc | 6 apb pellets | buy 5-mapb | deschloroketamine | 4-mpd (4-methylpentedrone) | 6 apb powder | 2-mmc pellets, 5-mapb | 2-mmc crystalline powder | 4bmc poeder | acheter 3-me-pcp | buy cathinonen | buy 6 apb powder |NEP N-
Pingback: assistencia informatica lisboa
Pingback: pođi na
Pingback: pigspin
Pingback: Refreshing Baby Serum
Pingback: Fulfillment
Pingback: pinco