एभनिर क्यामरुनलाई बुढासुब्बा गोल्डकपको उपाधी
दिव्य रोशनी(धरान)/ धरानमा जारी २३ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधी एभिनिर फुटबल क्लब क्यामरुनले जितेको छ।
शनिवार धरान रंगशालामा आयोजित फाईनल खेलमा क्यामरुनले काँकडभिट्टा झापालाई १–० गोलअन्तरले पराजित गर्दै उपाधी जितेको हो। खेलमा दोस्रो हाफको २०औं मिनेटमा क्यामरुनका साम्बाले गोल गर्दै टिमलाई १–० गोल अन्तरले जित दिलाएका थिए। जित संगै क्यामरुनले नगद १० लाख सहित गोल्डकप प्राप्त गरेको छभने उपविजेतामा सिमित काँकडभिट्टाले नगद ५ लाख सहित ट्रफिमा चित बुझाएको छ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी काँकडभिट्टाका मिलन राई घोषित भए। उनले १ लाख नगद हात पारे। त्यस्तै प्रतियोगितामा ३ गोल गरेका काँकडभिट्टाका निशान लिम्बु सर्वाधिक गोलकर्ता घोषित भए। उनले नगद २५ हजार पुरस्कार प्राप्त गरे।त्यस्तै प्रतियोगिताको बेष्ट स्ट्राइकर काकाँडभिट्टाका यमि, बेष्ट मिड फिल्डर क्यामरुनका जोय एल्डो, बेष्ट डिफेन्डर क्यामरुनका सागु, बेष्ट कोच क्यामरुनका आशिक थापा मगर, बेष्ट गोल किपर एन्फा मोरङका प्रनिजय गच्छदार घोषित भएका थिए । उनीहरुलाई जनही नगद २५ हजार सहित मेडल र ट्रफि प्रदान गरिएको थियो। फाइनल खेलको म्यान अफ दि म्याच क्यामरुनका रिचार्ड विल्सन घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको राइजिङ प्लेयर धरान फुटबल क्लबका विनोद राई घोषित भए, उनलाई पनि नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो। विजयी टिम तथा खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, धरान फुटबल क्लबका अध्यक्ष किशोर राई लगायतले पुरस्कार वितरण गरेका थिए।
Pingback: Buy Anapolon
Pingback: เครื่องซักผ้าฝาบน ยี่ห้อไหนดี
Pingback: แทงหวย
Pingback: เว็บพนันบอล ถูกกฎหมาย อันดับ 1
Pingback: scooter rentals in las vegas
Pingback: type beat japanese
Pingback: บานประตู wpc
Pingback: สมัคร yehyeh
Pingback: Kampala International University
Pingback: WEDDING
Pingback: สล็อตวอเลท
Pingback: JGAMING365
Pingback: formula negócio online
Pingback: pglike
Pingback: כתום אחסון אתרים
Pingback: Apartheid
Pingback: steenslagfolie
Pingback: PRETTY GAMING คาสิโนออนไลน์ที่มาแรงที่สุดในตอนนี้
Pingback: Buy 38 Super+P 124GR Colt Defense Ammunition JHP 20rds Online With Crypto
Pingback: skool games alex hormozi
Pingback: OBENGBET
Pingback: Buy Q TRASH PANDA Online
Pingback: cumshot
Pingback: รับทำวิจัย
Pingback: ป้ายอัฐิ
Pingback: เน็ต AIS
Pingback: สล็อตเว็บตรง เล่นเกมตามสูตร โบนัสแตกรัวๆ
Pingback: บริการพนันออนไลน์ใน เว็บบอล ufabet
Pingback: webcam tokens
Pingback: Доставка авто з Європи
Pingback: lottorich28
Pingback: สล็อตเว็บตรง pg slot
Pingback: magic mushroom gummies area52.com