फागुन ११ देखि धरान एक्स्पो” हुने(भिडियो सहित)
दिव्य रोशनी(धरान)/ सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा “धरान एक्स्पो २०७९” हुने भएको छ।
धरान उपमहानगरपालिका र प्रदेश १ सरकारको सहयोगमा यही फागुन ११ देखि २० गतेसम्म धरान रंगशालामा एक्स्पोको आयोजना हुने भएको हो ।
विहिवार आयोजित पत्रकार सम्मेलनमा आयोजक सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले एक्स्पोका लागि धरान १६ स्थित रंगशालामा अस्थायी संरचना निर्माण गर्ने र आवश्यक अन्य व्यवस्थापनलाई तीव्रता दिएको बताए। उनले कृषि उत्पादन, कृषि उद्यम, उद्योग र पर्यटनको विकासमा योगदान पुर्याउने उद्देश्यले एक्स्पो आयोजना गरिएको समेत बताए।
यसैगरी धरान एक्स्पो २०७९ का संयोजक गोपाल श्रेष्ठले एक्स्पोले अर्थतन्त्रलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले एक्सपोमा मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबाट मानिसहरु अवलोकन एवम् व्यापार गर्न आउने अपेक्षा गरेको समेत बताए। उनले भने, “एक्स्पोले धरानको सुस्ताएको बजारलाई सक्रिय बनाएर व्यापार तथा व्यवसायिक क्षेत्रको पुनरुत्थानमा टेवा पुर्याउने विश्वास लिएका छौँ।’
एक्सपोमा नेपाल, भारत, पाकिस्तान लगायतका राष्ट्रहरूबाट गरि १ सय १३ स्टलमा आ–आफ्नो उत्पादन र सेवा ब्रिकि, प्रदर्शनी एवम् प्रवद्र्धधन गर्नेछन्। एक्स्पोमा दैनिक ३० हजार अवलोकनकर्ताहरूले अवलोकन गर्ने र एक्स्पो अवधिभर १० करोड बढीको व्यापार हुने आयोजकले अनुमान गरेको छ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्ने एक्स्पोमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र सांघाई लगायत अतिथिको उपस्थिति रहने आयोजकले जनाएको छ।
Pingback: sport4x
Pingback: exam fm
Pingback: https://plantationfl.adventistchurch.org/forwarder/part1?url=https://missionofgodwest.ca/
Pingback: he has a good point
Pingback: relaxing piano music
Pingback: วิเคราะห์บอลวันนี้
Pingback: Ks Quik
Pingback: ประตู wpc
Pingback: ปั่นบาคาร่า ทดลอง คืออะไร ?
Pingback: ทัวร์ธุรกิจจีน
Pingback: พัฒนคลินิก
Pingback: rich89bet
Pingback: w69
Pingback: sex tour 15
Pingback: link
Pingback: fifa55cash
Pingback: afrikaanse oorbellen
Pingback: https://dongythaytoan.org
Pingback: สั่งของจากจีน
Pingback: บริษัทรับสร้างบ้านเชียงใหม่
Pingback: ร้านต่อผม
Pingback: โรงงานผลิตสายรัดพลาสติก
Pingback: live naked girls
Pingback: เว็บไฮโลไทย ความเป็นมาพนันลูกเต๋า
Pingback: Onion Links
Pingback: Sevink Molen
Pingback: Honeymoon Nusa Penida Bali
Pingback: ufabet789
Pingback: where to get weed in paris
Pingback: สํานักงานบัญชี
Pingback: โคมไฟ
Pingback: Pharm1aceutics