सुनसरी १ मा प्रतिनिधीसभातर्फ छाताले घण्टीलाई पछाडी पार्दै
दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य भईरहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार आईतवार दिउसो १२ः३० बजेसम्म प्रतिनिधीसभातर्फको ६७ हजार १ सय २३ मत गणना हुदा जसपाको चुनाव चिन्ह छाता(अशोक राई) ले १४१०५ मत ल्याएका छन्भने राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी) का सरिन (गोमा)तामाङले १३९८७ मत ल्याएकिछिन्। छाता र घण्टीमा ११८ मतको फरक रहेको छ। यसैगरी नेकपा माओवादीको चुनाव चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले १०९९० मत पाएका छन्।
यसैगरी खरायो(मनोज मेन्याङवो)ले ६७४९ मत प्राप्त गरेको छभने राप्रपाको चुनाव चिन्ह हलोले ६४६०, लाउड स्पीकरले २४८, ढाका टोपीले १७५, कुखुराको भालेले १८५, दाप सहितको खुकुरीले ६६८, ताराले २५९, पानीको फिल्टरले १६२, घन्टाघर(कुमार कार्की)ले १७६३, क्रस खुकुरीले २५१, चापाकलले ११४, तिलहरी ५०, पानीको जारले ३७२२, सुर्यमुखी फुलले १६६३, पुतली ५३, छत्रेटोपी १३१ र सेलरोटीले ३५२ मत ल्याएका छन्।

Pingback: รับทำเสื้อโปโล เสื้อยืด
Pingback: buy cc
Pingback: Hosting
Pingback: jazz
Pingback: 웹툰 다시보기