सुनसरी १ प्रदेशसभा १(क) मा एमालेका रमेश बस्नेतको अग्रता कायमै
दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य जारी रहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार आज शुक्रवार विहान ८ः०० बजेसम्म प्रदेशसभा १ (क) तर्फ ३७ हजार ७ सय २९ मत गणना हुदा नेकपा एमालेका रमेश बस्नेतको अग्रता कायमै रहेको छ। नेकपा एमाले (सूर्य)का रमेशले १०५६१ मत पाएकाछन्भने नेपाली कांग्रेस (रुख)का उमेश थापाले ९३४५ मत पाएको छ। यसैगरी राप्रपा हलोले ८१७५, दाप सहितको खुकुरीले १०३४, लौरोले १२१८, ढाका टोपीले १२९, तिरले २२०, पानीको धाराले १०३१, ब्याडमिन्टनको कर्कले २१, जिपले १९, डल्फिनले ३२, हजारी चिन्हले १६०, लालटिन ३९८१ र पंखाले ७४ मत पाएका छन्।
Pingback: Elephant Sanctuary Chiang Mai
Pingback: Casinos mit schnellen Auszahlungen