सुनसरीक्षेत्र नं १ मा प्रतिनिधीसभातर्फ घण्टीको अग्रता कायमै
दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य भईरहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार विहिवार दिउसो १ः०० बजेसम्म २६ हजार ४ सय ३३ मत गणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी) का सरिन (गोमा)तामाङले अग्रतालाई कायमै राखेका छन्। उनले ५०७४ मत ल्याउदा जसपाको चुनाव चिन्ह छाता(अशोक राई) ले ४५६७ मत ल्याएर पछ्याउदैंछन्। यसैगरी नेकपा माओवादीको चुनाव चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले ४४०२ मत पाएका छन्।
यसैगरी खरायो(मनोज मेन्याङवो)ले ३६९६ मत प्राप्त गरेको छभने राप्रपाको चुनाव चिन्ह हलोले २८८८, लाउड स्पीकरले ८९, ढाका टोपीले ३४, कुखुराको भालेले ६७, दाप सहितको खुकुरीले २०२, ताराले ९९, पानीको फिल्टरले ६५, घन्टाघर(कुमार कार्की)ले ४७०, क्रस खुकुरीले १०९, चापाकलले ४७, तिलहरी १८, पानीको जारले ११९०, सुर्यमुखी फुलले १३९९, पुतली २९, छत्रेटोपी ३८ र सेलरोटीले ७३ मत ल्याएका छन्।
Pingback: Esports คืออะไร
Pingback: 토렌트 다운
Pingback: บุหรี่นอกเก็บเงินปลายทาง
Pingback: โปรแกรมอพาร์ทเม้นท์
Pingback: magic boom bars for sale
Pingback: raptor789
Pingback: 4-ACO DMT delivery Europe
Pingback: https://mostbetapk.com/ru/aviator/
Pingback: ssr77
Pingback: คลินิกปลูกผม นครสวรรค์
Pingback: เว็บสล็อตตรงทั้งหมด
Pingback: เรียนต่อออสเตรเลีย
Pingback: John Lobb
Pingback: Thai Massage
Pingback: Wockhardt Promethazine codeine syrup in
Pingback: วิธีสมัครสมาชิกเว็บแทงบอล Ufabet
Pingback: tga168
Pingback: หวยหุ้นจีน
Pingback: best disposable vape 2024
Pingback: เว็บสล็อต แตกหนัก รวมเกมทุกค่าย วางใจได้100%