सुनसरीक्षेत्र नं १ मा प्रतिनिधीसभा तर्फको समानुपातिकमा एमाले अगाडी
दिव्य रोशनी (धरान)/ सुनसरी क्षेत्र नं १ मा प्रतिनिधीसभातर्फको समानुपातिकमा एमाले अगाडी रहेको छ। धरान ८ स्थित सभागृहमा १० हजार ३ सय ९६ मत गणना हुदा नेकपा एमाले (सूर्य)ले २५०८, नेपाली कांग्रेसले २३७३, नेकपा माओवादीले ८०६, जनता समाजवादी पार्टी नेपालले २५६, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४८१ र राष्ट्रिय जनमोर्चाले ४४ मत पाएको छ।
यसैगरी नेपाल मजदुर किसान पार्टीले ५, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल २, नेपाल कम्युनिष्ट पार्टी( एकिकृत समाजवादी) ६८, जनमत पार्टी २८, मौलिक जरोकिलो पार्टी ३, नेपाल समावेशी पार्टी २, हाम्रो नेपाली पार्टी १२१, पुर्नजागरण पार्टी नेपाल २, विवेकशिल साझा पार्टी ९, एकिकृत शक्ति नेपाल १, नेपाल संघिय समाजवादी पार्टी १, जनजागरण पार्टी नेपाल ३, आमूल परिवर्तन मसिहा पार्टी नेपाल १२, एकल चिन्ह, बच्चा काखमा लिएकी आमा ९, नेपाली जनता दल ९, जनसमाजवादी पार्टी नेपाल १७ र राष्ट्रिय स्वतन्त्र पार्टीले १८२१ मत प्राप्त गरेको छ।
Pingback: visit
Pingback: ทดลองเล่นสล็อต PG SLOT
Pingback: จำหน่าย พัดลมอุตสาหกรรม
Pingback: โซล่าเซลล์หาดใหญ่
Pingback: รับจด อย