दशैंमा सांस्कृतिक सहिद रिदामा राम्लिहाङको श्रद्धाञ्जली सभा
धनकुटा / दशै नमानेको आरोपमा हत्या गरिएका धनकुटाका रिदामा र राम्लिहाङको स्मरण गर्दै श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
किरात आठपहरिया केन्द्रिय समितिको आयोजनामा धनकुटा नगरपालिका स्थित चोङ्सोङ्मा भन्ने स्थानमा सांस्कृतिक सहिद रिदामा र राम्लिहङको पुर्ण कद रहेको शालिकमा खादा लगाएर श्रद्धाञ्जली सभाको आयोजना गरिको हो। किरात आठपहरिया समाजका केन्द्रिय अध्यक्ष सारकुमारि आठपहरियाले दशैको टिकाको दिनलाई कालो दिन भएको बताईन्। उनिले तत्कालीन शासकले रिदामा र राम्लिहाङलाई दशैं नमानेको आरोपमा तड्पाई तड्पाई मारेको समेत बताईन्। यसरि निर्ममता पुर्वक कुटपिट गर्दा पनि नमरेपछि चोङ्सोङम भन्ने स्थानमा लगेर झुण्ड्याएको बताए ।
श्रद्धाञ्जली सभामा आठपहरिया भाषामा रिदामा र राम्लिङको पिडाको गीत पनि सुनाएका थिए । सभामा मंगोल नेशनल अर्गनाइजेसन डा. गोपाल गुरुङ समुहका संघीय सभा अध्यक्ष बिरलाल वलाहाङको नेतृत्वमा आएका समुहले समेत श्रद्धाञ्जली सहित खादा लगाई स्मरण गरे । तत्कालीन शासकले आठपहरिया समुदायका रिदामा र राम्लिहाङलाई नवमिको दिन दशै नमानेको आरोपमा हत्या गरिएको इतिहासमा उल्लेख छ। किन दशै नमानेको भनेर तत्कालीन शासकले केरकार गर्दा दशै हाम्रो चाड होइन आफ्नै चाडको लागि चोङ्सोङममा पानी चढाई पुजा गर्दै गरेको अवस्थामा पक्राउ गरि क्रुर यातना सहित हत्या गरिएको उल्लेख छ ।
जनयुद्ध कालमा स्थानीय तहमा जनप्रतिनिधि नभएको अवस्था सारकुमारि आठपहरिया पनि दलिय संयत्रबाट कार्यपालिकामा सहभागी भएका थिए । सोहि अवसरमा रिदामा र राम्लिहाङको पुर्ण कदको शालिक बनाउने पहलपछि चोङ्सोङम हालको झुण्डुवामा शालिक निर्माण गरिएको सारकुमारिले बताईन् । दशै पहिला देखि नै नमाउने गरेको बताउदै सारकुमारिले किन नमनाएको भन्ने कुरा तेतिबेला थाहा नभएको बताए । तर पछि थाहा पाएपछि भने शालिक निर्माण गरिएको बताए । उनले नेपालकै पहिलो सहिद भएको दाबि गर्दै रिदामा राम्लिहाङलाई पहिलो सहिद घोषणाको माग निरन्तर गर्दै आईरहेका छन्।
Pingback: แทงหวย
Pingback: ห้องพักรายวันรามอินทรา
Pingback: positive november jazz
Pingback: lsm99
Pingback: ปริ้นสติ๊กเกอร์
Pingback: คอมประกอบ
Pingback: Cartel oil company
Pingback: dultogel
Pingback: hfm ดีไหม
Pingback: บริษัทรับทำ SEO
Pingback: รวมเกมที่น่าสนใจของ Vivo Gaming
Pingback: mim66
Pingback: ก่อนเริ่มเล่น เว็บพนันแทงบอล ออนไลน์ ควรรู้อะไรบ้าง?
Pingback: Bauc14
Pingback: Saba sport เดิมพันกีฬาเสมือนจริง
Pingback: PGSLOT โบนัสแตกโหดทุกวัน
Pingback: บับเบิ้ล
Pingback: เว็บตรงสล็อต
Pingback: สอนภาษาไทยให้ชาวต่างชาติ
Pingback: top cams
Pingback: ไก่ตัน
Pingback: ข้อดี ข้อเสีย ของการ แทงบอลสเต็ป
Pingback: link
Pingback: Telegram中文
Pingback: แผ่นพับโบรชัวร์
Pingback: live videos
Pingback: highbay
Pingback: essentials
Pingback: สล็อตออนไลน์เกาหลี
Pingback: oorbellen Afrika
Pingback: SAGames ปิดตัวไปแล้ว
Pingback: couples massage
Pingback: โอลี่แฟน
Pingback: ข้อมูลเกี่ยวกับบริษัท SBOBET
Pingback: https://thekalman.com/pocket-option-trading-a-comprehensive-guide-for/
Pingback: 안전 토토 사이트 추천
Pingback: King Chance