पुनःस्थापना केन्द्रमा आमाको नाममा खाना
दिव्य रोशनी(धरान)/आफ्नो दिवंगत आमा इन्द्रमाया परियारको सम्झनामा ब्रिटिश गोर्खा सैनिकमा कार्यरत सुरेश कुमार परियारले धरान–१ स्थित अपांग पुनःस्थापना केन्द्रका बालबालिका तथा वृद्धाहरुलाई एक छाक खाना खुवाएका छन्।
परियारले गत भदौ १४ गते दिवंगत भएकी आफ्नी आमा इन्द्रमाया परियारलाई श्रद्धाञ्जली अर्पण गर्दै पुनस्र्थापना केन्द्रमा आश्रित २८ जना बालबालिका तथा वृद्धा असहायहरुलाई खाना खुवाएका थिए। आफ्नो आमाको नाममा आफैंले खाना खुवाउन पाउँदा खुसी लागेको बताउँदै भविष्यमा पनि आफ्नो बलबुताले भ्याए सम्म सहयोगका हातहरु बढाइरहने परियारले बताए।
यस्तै स्वच्छ मन भएका दाताहरुको सहयोगले अपांग पुनःस्थापना केन्द्र चलिरहेको केन्द्रका अध्यक्ष भीम राईले बताए। उनले सानो भन्दा सानो सहयोग पनि यहाँ आश्रित बालबालिका तथा वृद्ध,अशक्तहरुको लागि ठुलो सहयोग रहेको समेत बताए।
Pingback: marlin 1895 sbl
Pingback: buy 1p-lsd online usa
Pingback: casino
Pingback: Water Heater Repair Plumbers
Pingback: บับเบิ้ล กันกระแทก
Pingback: hitsluggers
Pingback: this
Pingback: เครื่องกรองน้ำ coway
Pingback: iTune gift card
Pingback: sex 12 tuổi
Pingback: Lucky Casino
Pingback: ดูหนัง jav
Pingback: อะไหล่อุตสาหกรรม
Pingback: dayz exploits
Pingback: swan168
Pingback: แทงบาสสด
Pingback: the-sbo เว็บแทงบอล
Pingback: โรงงานผลิตสายรัดพลาสติก
Pingback: poker online
Pingback: โคมโรงงาน
Pingback: deals
Pingback: stapelstein
Pingback: pigspin
Pingback: hit789
Pingback: big bass splash
Pingback: ยาแก้ร้อนใน
Pingback: Freshbet
Pingback: Justin
Pingback: essentials