धरानमा प्रदेश स्तरिय व्याटमिन्टन प्रतियोगिता हुने
दिव्य रोशनी(धरान)/ धरानमा प्रदेश स्तरिय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
सुनसरी जिल्ला व्याडमिन्टन संघ धरानको आयोजना एवं त्रियोग व्याडमिन्टन क्लव धरानको सहआयोजनामा यही अशोज ६ गतेदेखी ८ गतेसम्म प्रदेश स्तरिय व्याटमिन्टन प्रतियोगिता हुन लागेको हो। धरान १३ स्थित अमर सेवा समाजको बहुउद्धेश्यि कवर्डहलमा हुने प्रतियोगितामा १ नं प्रदेशका १४ जिल्लाका २ सय ६ जना खेलाडीहरुले भाग लिने भएका छन्।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा जिल्ला व्याडमिन्टन संघका उपाध्यक्ष सुरेश नेयोङ लिम्बुले खेलाडीहरुमा आपसी भाईचारा, बन्धुत्व र आत्मियताको विकास गर्नु तथा खेलको माध्यमबाट खेल पर्यटन प्रवद्र्धनमा बढवा दिन प्रतियोगिताको मुख्य उदेश्य रहेको बताए। उनले व्याटमिन्टन खेल लोकप्रिय हँुदाहुँदैपनि समय सापेक्ष प्रतिस्पर्धात्मक खेलहरु आयोजना हुन नसक्दा युवा खेलाडीहरु पलायन भईरहेको बताए।
यसैगरी जिल्ला व्याडमिन्टन संघका अध्यक्ष प्रतिक श्रेष्ठले प्रतियोगितामा ७ वटा ईभेन्टहरु हुने बताए। जसमा मेन्स डबल्स, वुमन सिंगल, भेट्रान डबल्स (४५ वर्ष माथि), ब्वाईज सिंगल(१७वर्षसम्म), मेन्स सिंगल्स, मिक्स डबल र भेट्रान्स डबल(५५ वर्षमाथि) का प्रतियोगिता हुनेछन्। प्रतियोगितामा पुरुष डबल्समा प्रथम, दोस्रो, तेस्रो र तेस्रो हुनेले क्रमशः नगद ५१ हजार, ३१ हजार, १० हजार र १० हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन्भने वुमेन्स सिंगल्सका प्रथम, दोस्रो, तेस्रो र तेस्रो हुनेले क्रमशः नगद २१ हजार, १५ हजार, ५ हजार र ५ हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन्। यसैगरी पुरुष भेट्रान्स(४५ वर्ष माथि) का प्रथम दोस्रो, तेस्रो र तेस्रोले क्रमशः नगद ३० हजार, १८ हजार,६ हजार र ६ हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन्। त्यस्तै ब्वाईज सिंगल(१७ वर्षमुनी) का प्रथम, दोस्रो, तेस्रो र तेस्रोले क्रमशः नगद १५ हजार, १० हजार ५ हजार र ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
यसैगरी प्रतियोगितामा मेन्स सिंगल्स तर्फका प्रथम, दोस्रो, तेस्रो र तेस्रो क्रमशः नगद २१ हजार, १५ हजार, ५ हजार ५ हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन्भने पुरुष भेट्रान्स(५५वर्षमाथि) का प्रथम दोस्रो, तेस्रो र तेस्रो हुनेले क्रमशः नगद २० हजार, १५ हजार,५ हजार र ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसैगरी मिक्स डबल्स तर्फका विजेताले नगद ३० हजार हित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्भने दोस्रो तेस्रो र तेस्रो हुनेले क्रमशः नगद १८ हजार, ६ हजार ६ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने संघका अर्का उपाध्यक्ष रकम मावोहाङले बताए।
Pingback: B+ Mushrooms – 4 Oz
Pingback: Tropicana cherry https://exotichousedispensary.com/product/tropicana-cherry/
Pingback: one championship
Pingback: cartel carts
Pingback: สล็อตเว็บนอก
Pingback: https://www.kentreporter.com/reviews/phenq-reviews-urgent-side-effects-warning-honest-customer-truth/
Pingback: สล็อตออนไลน์
Pingback: Click In this article
Pingback: sleep music
Pingback: spin238
Pingback: you can rest a little
Pingback: บริษัทออกแบบเว็บไซต์
Pingback: wholesale beef
Pingback: land slot auto เว็บตรง
Pingback: sideline
Pingback: Apartheid
Pingback: dk7
Pingback: ไทรเกาหลี
Pingback: ป้ายอัฐิ
Pingback: marbo 9k
Pingback: เช่ารถตู้พร้อมคนขับ
Pingback: โคมไฟ
Pingback: bangkok tattoo
Pingback: JZ-500
Pingback: disposable thc vape carts near me
Pingback: ใบปลิว a5
Pingback: แนะนำ 5 ค่ายสล็อต ที่เปิดให้ ทดลองเล่นสล็อต ฟรี
Pingback: สล็อต888
Pingback: โปรสล็อตสมาชิกใหม่ฝาก10รับ100pg
Pingback: จดทะเบียนบริษัท
Pingback: fitness equipment for sale
Pingback: n-ethylpentedrone kopen | buy 2mmc | 6 apb pellets | buy 5-mapb | deschloroketamine | 4-mpd (4-methylpentedrone) | 6 apb powder | 2-mmc pellets, 5-mapb | 2-mmc crystalline powder | 4bmc poeder | acheter 3-me-pcp | buy cathinonen | buy 6 apb powder |NEP N-
Pingback: ซักผ้าอุตสาหกรรม
Pingback: กระดาษสติ๊กเกอร์ความร้อน