पकुवा र सर्दुखोला पानीटंकी निमार्णको आय व्याय सार्वजनिकः भिडीयो सहित
दिव्य रोशनी(धरान)/ धरानको पकुवा खोला र सर्दुखोला पानीटंकी निमार्णको लागत खर्चको विवरण सार्वजनिक गरिएको छ।
स्वतःस्फुर्तरुपमा संकलित आर्थिक सहयोग रकम पारदर्शी नभएको जनगुनासो बढेपछि सोमवार प्रोजेक्ट मेनेजर दत्त लिम्बुले सो आर्थिक रकमको आय व्याय सार्वजनिक गरेका हुन्। उनले गत असार देखी भदौ ११ गते सम्म भएका आम्दामी तथा खर्च सार्वजनिक गरेका थिए। उनले पकुवा खोलामा विभिन्न सहयोगी दाताहरुले दिएको कुल रकम २ लाख ३७ हजार २ सय ५ रहेकोमा खर्च १६ लाख ९ हजार ३ सय ६५ भएको बताए। जसमा १५ लाख पाईप खर्चको ऋण तिर्न अझै बाकी रहेको जनाईएको छ।
यसैगरी सर्दु निशाने खानेपानी निमार्णमा ६१ लाख ४३ हजार ६ सय ९९ रुपैया आर्थिक संकलन भएकोमा ५० लाख ७ हजार ४ सय ५७ खर्चभएको छभने ११ लाख ३६ हजार २ सय ४२ रुपैया बचत र पकुवा खोलाको बाँकी रहेको रकम ६७ हजार ८ सय ४० गरी कुल १२ लाख ४ हजार ८२ रुपैया भैपरी खर्चका लागी खातामा राखिएको प्रजेक्ट मेनेजर लिम्बुले जानकारी दिए।
Pingback: bonanza178
Pingback: daftar togel resmi
Pingback: bonanza178
Pingback: psilocybin mushroom tea
Pingback: วิเคราะห์บอลวันนี้
Pingback: DevOps consultancy
Pingback: my website
Pingback: Dan Helmer
Pingback: fuck girldice
Pingback: ทรรศนะบอลวันนี้
Pingback: x4rich เข้าระบบ
Pingback: ส่งพัสดุ
Pingback: sex phim
Pingback: ราคาเอเชียนแฮนดิแคป A1X2 เปิดให้แทงเฉพาะบอลสด ทำเงินได้จริง
Pingback: 토토사이트 커뮤니티
Pingback: bcm upper for sale
Pingback: APEX cheat
Pingback: top article
Pingback: รับซื้อแบรนด์เนม
Pingback: เว็บตรงเกมอันดับหนึ่ง ปลอดภัย ฝากถอนเงินง่าย
Pingback: เว็บพนันออนไลน์เกาหลี
Pingback: jebjeed888
Pingback: rechargeable disposable vape
Pingback: สล็อตวอเลท ไม่มีขั้นต่ำ ไม่ล็อคยูส
Pingback: company website
Pingback: kc9
Pingback: กระดาษสติ๊กเกอร์ความร้อน
Pingback: สล็อต นาจา เว็บตรง ไม่ผ่านเอเย่นต์