चैनपुरमा सहकारी संस्थाद्धारा कोभिड आईसोलेसनलाई अक्सिजन सिलिण्डर प्रदान
मोहन कुमार राई/ (संखुवासभा/चैनपुर)
चैनपुर नगरपालिका स्थित गाउँ विकास बचत तथा ऋण सहकारी संस्थाले कोभिड आइसोलेसनका लागि अक्सिजन सिलिण्डर प्रदान गरेको छ ।
सोमबार एक कार्यक्रमका बीच गाउँ विकास सहकारी र सिर्जनशिल सहकारी संस्थाले १ लाख ६ हजार ६ सय ३ रुपैया बराबरको अक्सिजन सिलिण्डर आइसोलेसनमा रहेको कोभिड विरामीहरुका लागि सहयोग प्रदान गरेको गाउँविकास सहकारी लेखा समितिका संयोजक भीमबहादुर कार्कीले जानकारी दिए। उनले २० हजार पर्ने अक्सिजन सिलिण्डर ४० लिटरको ३ थान, प्रति गोटा १२ हजार पर्ने १० लिटरको अक्सिजन सिलिण्डर ३ थान कोभिड आइसोलेसनलाई हस्तान्तरण गरिएको बताए। संयोजक कार्कीले सामग्री खरिद कुल रकम मध्ये २२ हजार ६ सय बराबर सिर्जनशिल सहकारी संस्था खराङले सहयोग गरेको समेत जनाए।
सहकारी संस्थाका अध्यक्ष तेज बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चैनपुर नगरपालिका नगर प्रमुख भरतकुमार खत्री एवं नगर उप प्रमुख मुना श्रेष्ठको समेत उपस्थिती रहेको थियो। कार्यक्रममा चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा.एलिना कर्ण, सहकारी समितिका पदाधिकारीहरु, वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो।
चैनपुर स्वास्थ्य शाखा प्रमुख हिमाल ढकालका अनुसार सोमवार सम्म आइसोलेसनमा कोभिडका विरामी २१ जना महिला र २७ जना पुरुष गरी जम्मा ४८ जना रहेको छ। देशमा कोभिड बिरामी संख्या घटेको भनिए पनि चैनपुर नगरपालिकामा पछिल्लो समय अझ बढिरहेको स्वास्थ्य शाखा प्रमुख ढकालले बताए।

Pingback: Buy Cambodia Magic Mushroom online
Pingback: rich89bet
http://interpharm.pro/# canada online pharmacy legitimate
no presciption needed – interpharm.pro Their global pharmacists’ network is commendable.
http://pharmacieenligne.icu/# pharmacie ouverte 24/24
http://farmaciaonline.men/# farmacia online miglior prezzo
п»їpharmacie en ligne Pharmacie en ligne livraison 24h or Pharmacie en ligne livraison rapide
http://bethany.pro/__media__/js/netsoltrademark.php?d=pharmacieenligne.icu Pharmacie en ligne sans ordonnance
pharmacie ouverte Pharmacie en ligne pas cher and pharmacie ouverte Pharmacie en ligne livraison 24h