बुधवार थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टिः २४६ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा बुधवार थप ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ७ हजार ९ सय ८९ जना डिस्चार्ज भएका छन्भने २ सय ४६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ६ सय ५७ पुगेको छ।

145 thoughts on “बुधवार थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टिः २४६ को मृत्यु

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *