मंगलवार थप १६६७ जनामा कोरोना संक्रमण पुष्टिः ११ को मृत्यु
(दिव्य रोशनी)/ नेपालमा मंगलवार थप १ हजार ६ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा १६६७ जना र एन्टिजेन परीक्षणमा ६९ जना गरी १ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय ५१ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७५ हजार ८ सय ६ पुगेको छ।
यसैगरी यसैगरी पछिल्लो पटक थप मृतक ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ३ हजार १ सय २ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।


Pingback: Analgésiques
Pingback: magic mushrooms for sale oakland California
Pingback: ปั้มไลค์
Pingback: 뉴토끼
Pingback: Ketamine crystals online
Here is an example of a URP cialis online Lancet 1996; 347 1804