बुढासुब्बा टुबोर्ग गोल्डकप फागुन १३ देखीः विजेताले १० लाख पाउने(भिडियो सहित)
दिव्य रोशनी(धरान)÷बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं सँस्करण यही फागुन १३ गतेदेखि शुरु हुने भएको छ।
आइतबार होटल पुर्वी स्टारमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक धरान फुटबल क्लवले फागुन १३ गतेदेखि २० गतेसम्म बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको आयोजना गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष किशोर राईले गत २ वर्ष कोभिड महामारीको कारण रोकिएको प्रतियोगिता यसपाली भने भव्यरुपमा आयोजना गर्ने बताए। उनले प्रतियोगिताको लागी धरान उप–महानगरपालिकाबाट १५ लाख, गोर्खाबु्रअरीबाट १५ लाख, खेलकुदविकास बोर्ड, राखेप लगायत विभिन्न संघसंस्थागरी १ करोड ९ लाख ५० हजार आय हुने र पुरस्कार लगायत विविध खर्चगरी ८५ लाख ५ हजार खर्चहुने अनुमान गरिएको बताए। उनले यसपाली मुनाफा हुने गरि प्रतियोगिता संचालन गर्ने रणनीति तय गरेको समेत जानकारी दिए ।
प्रतियोगितामा विजेताले १० लाख सहित शिल्ड, उपविजेताले ५ लाख, उत्कृष्ट खेलाडीले १ लाख प्रत्येक खेलको म्यानअफ दि म्याचले १० हजार, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्टर, उत्कृष्ट स्ट्राईकर, र उत्कष्ट प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछन्भने सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउने क्लबका कोषाध्यक्ष घनश्याम बुढाथोकीले जनाकारी दिए।
Pingback: mejaqq
Pingback: รับทำ SEO
Pingback: aksara178
Pingback: turkey tail mushrooms
Pingback: 웹툰 사이트
Pingback: browning shotguns
Pingback: เดิมพันอีสปอร์ต LSM9
Pingback: more
Pingback: พูลวิลล่าพัทยา
Pingback: ร้านดอกไม้อารีย์
Pingback: เจรจาโรงงานจีน
Pingback: Best Glass Tank DMT Vape Cartridges,
Pingback: phim tinh cam
Pingback: เสริมหน้าอก
Pingback: i9bet คาสิโนเว็บตรงจากต่างประเทศ
Pingback: เว็บปั้มติดตาม
Pingback: สล็อต เครดิตฟรี
Pingback: obeng bet
Pingback: dark168
Pingback: Buy Brno Rifles Online
Pingback: จอ led ขนาดใหญ่
Pingback: รับทำ SEO
Pingback: สูตรสล็อตแตกหนัก
Pingback: pgslot
Pingback: ทัวร์เวียดนาม
Pingback: เว็บปั้มไลค์
Pingback: สล็อตเว็บใหญ่ ฝากถอนออโต้วอเลท ไม่โยกเงิน
Pingback: kc9
Pingback: Nonameauto
Pingback: รับเขียนแบบบ้าน
Pingback: 789bet
Pingback: ทำไมต้องอัพเดท ทางเข้า w88
Pingback: 1xbet
Pingback: เพิ่มคนดู Live TikTok
Pingback: สล็อตเกาหลี
Pingback: คลินิกความงาม ช่องนนทรี