सुनसरी १ प्रदेशसभा १(ख) मा ६४७ मतले एमालेलाई अग्रता
दिव्य रोशनी (धरान)/ सुनसरी क्षेत्र नं १ प्रदेशसभा १(ख) मा एमालेका विजय राईले ६४७ मतले अग्रता राखेका छन्।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार शनिवार विहान ११ः१५ बजे सम्म प्रदेशसभा १ (ख) तर्फ १२ हजार २ सय १४ मत गणना हुदा नेकपा एमालेका विजय राईले ३४७६ मत पाएका छन्भने राप्रपा (हलो)का अनिश ढकालले २८२९ मत ल्याएर पछ्याईरहेका छन्। यसैगरी दाप सहितको खुकुरीले ४४८, एकिकृत समाजवादी पार्टी(कलम) १५२१, ढाका टोपीले २१६, विजुलीको चिम १६२, पानीको धाराले ३०२, फुटबल खेलाडीले १६, सारंगीले १६, क्यालकुलेटर १०६१,केराको काईयोले २२ र ललाटिनले १७५७ मत पाएको छ।
Pingback: Aviator Game
Pingback: Thai Massage Manhattan
Pingback: ดูไก่ชนอีสาน
Pingback: kruger