धरानमा गुरुङ चलचित्र “ङै माया क्योलाई” को बिशेष प्रदर्शन हुने
दिव्य रोशनी(धरान)÷धरानमा गुरुङ भाषाको चलचित्र “ङै माया क्योलाई” (मेरो माया तिमीलाई) को बिशेष प्रदर्शन हुनेभएको छ ।
रमाइलो साँझ अनि हामी सबैको साथ गु्रपको आयोजनामा यही २०७९ असोज १ गते शनिबार धरान १६ गणेशमान चोक स्थित गुरुङ बिबि क्यु हट किचेनको हलमा चलचित्रको बिशेष प्रदर्शनी हुने भएको हो। रमाइलो साँझ अनि हामी सबैको साथ गु्रपकी कोषाध्यक्ष तथा धरान कार्यक्रम संयोजक सरु लामा गुरुङले चलचित्र प्रदर्शन संगै गुरुङ समुदयका चर्चित कलाकारहरुको बिशेष प्रस्तुति रहने समेत बताईन् । उनिले कार्यक्रममा कौडा नृत्य र स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती रहने समेत जानकारी दिईन्।

चलचित्र हेर्न र सांगीतिक कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ती एक हजार रुपैया टिकट तोकिएको छ । देशका बिभिन्न भागमा छरिएर रहेका दिन दुखी र आवश्यकतामा परेकाहरुलाई सहयोग गर्दै आएको यस गु्रपले कार्यक्रम सम्पन्न गरेर बचेको केही रकम सामाजिक काममा खर्च गर्ने समेत संयोजक गुरुङले जानकारी दिईन्। सुभेछ फिल्म्सको प्रस्तुती रहेको यस चलचित्रलाई गायक तथा कलाकार पृथ्वी गुरुङले निर्माण गरेका हुन्भने खुस बहादुर गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । पूर्णरुपमा गुरुङ संस्कृति र गुरुङ भाषामा रहेको यस चलचित्रमा कुशल गुरुङ, तारा बहादुर गुरुङ , अलिजा गुरुङ, पूजा गुरुङ लगायत कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रको विशेष प्रदर्शनीपछि देशभरका बिभिन्न शहरहरुमा प्रदर्शन गर्ने योजना रहेको संयोजक गुरुङले बताईन्।
Pingback: สมัครดูบอลพรีเมียร์ลีก ais
Pingback: สล็อตเกาหลี
Pingback: หวยนาคา
Pingback: pg168
Pingback: ufabet789
Pingback: ดูหนังใหม่
Pingback: เน็ต บ้าน ais
Pingback: พลาสติกปูพื้นก่อนเทคอนกรีต
Pingback: รับงาน
Pingback: ตู้ล่าม
Pingback: tga168win
Pingback: clothing manufacturer
Pingback: depression therapy san diego
Pingback: ทดลองเล่นสล็อต PG SLOT
Pingback: พัดลมอุตสาหกรรม
Pingback: thailand jewelry manufacturers
Pingback: เช็คสลิปโอนเงิน
Pingback: elephant sanctuary chiang mai
Pingback: รับจด อย
Pingback: แทงหวย
Pingback: ทัวร์ลาว
Pingback: ระบบขายของออนไลน์
Pingback: รับสกรีนเสื้อ