जिपि फाउन्डेसनद्धारा धरान १७का २१ घर परिवारलाई राहत वितरण
दिव्य रोशनी(धरान)/ गिरिजा प्रसाद कोइराला फाउन्डेसन सुनसरीले अति धरान १७ का अतिविपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ।
नेपाली राजनितिका शिखर पुरुष स्व. गिरिजा प्रसाद कोइरालाको ९८औं जन्मजयन्तिको अवसरमा फाउन्डेसनले धरान– १७ स्थित विभिन्न टोलका अति विपन्न २१ घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो। फाउन्डेसनका अध्यक्ष चन्द्रशेखर लामाले अति विपन्न परिवारलाई चामल, नुन, तेल, दाल लगायत खाद्यान्न सामग्री वितरण गरिएको जानकारी दिए । उनका अनुसार उक्त राहत सामग्री फाउन्डेसन सुनसरी कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले रकम संकलन गरेर वितरण गरेको हो ।
राहत वितरण गर्दै अध्यक्ष लामाले स्व. कोइरालाले देशमा स्थायी शान्ती र लोकतन्त्रका लागि खेल्नु भएको भुमिका माथी प्रकाश पार्दै वहाँलाई सबैले बिर्सनै नसकिने व्यक्ति रहेको बताए । राहत वितरणमा फाउन्डेसनका महासचिव गंगा चौलागाई, सल्लाहकारहरु हिरा उदास, श्यामा रेग्मी, सदस्यहरू निलु गिरी थापा, राजु साह लगायतको उपस्थिति रहेको थियो।
Pingback: crypto news
Pingback: linh hoang houston
Pingback: leo constellation necklace
Pingback: swimsuits houston texas
Pingback: coco chanel hats
Pingback: need money for porsche shirt
Pingback: chanel activewear
Pingback: pickle ball tote
Pingback: rolex hat
Pingback: frenchie chihuahua mix
Pingback: frenchie chihuahua mix
Pingback: frenchie boston terrier mix
Pingback: frenchie boston terrier mix
Pingback: floodle puppies for sale
Pingback: frenchie chihuahua mix
Pingback: floodle puppies for sale
Pingback: frenchie boston terrier mix
Pingback: fartcoin crypto