गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
दिव्य रोशनी(धरान)/ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन्।
विहिवार भएको राष्ट्रपतिको चुनावमा नेकपा एमालेमा सुवास नेम्वाङलाई पराजित गर्दै पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनले हुँदा पौडेलले ३२ हजार ८ सय २ मतभार पाए। त्यस्तै उनलाई नेकपा एमाले, तटस्थ बसेका राप्रपा र नेपाल मजदुर किसान पार्टी बाहेक सबै दलले पौडेललाई मत दिएका थिए।
सरकारको नेतृत्व गरेको माओवादी केन्द्र सहित ७ दलका नेताहरु पौडेलेको समर्थक÷प्रस्तावक बसेका थिए। अन्तिम समयमा प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि पौडेललाई नै मत दिएको थियो।
यता नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले भने आफ्नो दलको मात्र १५ हजार ५१८ मत पाएका थिए।
Pingback: joka casino australia
Pingback: Alexander Debelov
Pingback: elephant sanctuary chiang mai
Pingback: This page