तिनदिने भेडेटार खानपान महोत्सव सकियोः १ करोडको कारोबार(भिडियो सहित)
दिव्य रोशनी(धरान)/ अंग्रेजी नयाँ वर्षलाई मध्यनजर गर्दै आयोजना गरिएको तिनदिने भेडेटार खानपान महोत्सव सोमवार सकिएको छ।
होटल एशोसिएसन भेडेटारको आयोजनामा भएको खानपान महोत्सवको समापनमा साँगुरीगढी गाउँपालिकाका प्रमुख जितेन्द्र रुम्दाली प्रमुख अतिथी रहेका थिए। उनले धनकुटा प्रवेशद्धारको रुपमा रहेको सुन्दर पर्यटकिय साँगुरीगढी गाउपालिकालाई पर्यटकिय गाउँपालिका बनाउन स्थानिय सरकार लागीपरेको बताए। उनले कोरोनाका कारण यस गाउँपालिकाका पर्यटन व्यावसायीहरु धरासयी भएको बताउदै यस्ता महोत्सवहरुले पर्यटन प्रवद्र्धनमा ठुलो भूमिका खेल्ने बताए। कार्यक्रममा आदिवासी जनजाती महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राई, साँगुरीगढी गाउँपालिका ६ नं वडाका वडाअध्यक्ष याम प्रसाद मगर लगायतले बोलेका थिए।
कार्यक्रममा आयोजक होटल एसोसिएसन भेडेटारका कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले महोत्सव अवधिभर लगभग ५० हजार आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रिएको र १ करोडको व्यापार भएको बताईन्। उनिले महोत्सवलाई सफल बनाउनुहुने सम्पूर्णमा धन्यवाद समेत व्यक्त गरिन्।
यसैगरी कार्यक्रममा साँगुरीगढी गाउँपालिकाले गाउँपालिकाका १ सय ३३ जना कृषक मध्ये ५६ जना कृषकलाई नगद पुरस्कार सहित सम्मान गरेको थियो। पुष १६ देखी १८ गते सम्म भएको १० औं फुड फेस्टिबलमा भेडेटार क्षेत्रमा पाइने अर्गानिक उत्पादन, कृषि तथा घरेलु उत्पादनहरुको प्रदर्शनी, जातीय खानेकुरा, स्वास्थ्य परिक्षण, बाल उद्यान रहेको थियोभने हरेक दिन बेलुकी राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बजोड सांगितीक प्रस्तुती रहेको थियो।
सामुद्री सतहदेखी १ हजार ४ सय २० देखि १ हजार ७ सय ५ मिटरको उचाईमा रहेको यस भेडेटार क्षेत्रमा छिनछिनमा नै मौसम बदली भईरहन्छ।यसका साथै सिएनएनको सर्वेक्षणले विश्वको घुम्नैपर्ने १२ आंै स्थानमा भेडेटारको नाम्जेलाई राखेपछि यस ठाउँको नाम अझ चर्चित भएको छ।
साविक भेडेटार गाविस भएपनि अहिले साँगुरीगढी गाउँपालिका धनकुटामा भेडेटार पर्दछ। यहाँ आसपासमा अत्यन्तै आकर्षक पर्यटकीयस्थल शैलुङ डाडाँ, पाथीभरा मन्दिर, शंखेश्वर मन्दिर÷भेडेटार पार्क, पिकनिक स्पट, आत्मघर, थुम्कीमा रहेको सूर्योदय बौद्ध पार्क, सिम्सुवा झरना (नमस्ते झरना), साँगुरी गढी(सायोक),नाम्जे गाउँ होमस्टे, ओख्रे भ्यु टावर, ध्वजे डाडाँ, अजंगको बरको रुख, थाउजेन बिग बुद्ध लगायतका रहेका छन्।
Pingback: BUY DMT online Queensland
Pingback: เพิ่มยอดไลค์
Pingback: Mushroom Farm
Pingback: how to join the illuminati
Pingback: pouches
Pingback: führerschein kaufen legal
Pingback: evinrude e-tec 60 hp problems
Pingback: stapelstein
Pingback: witty
Pingback: buy registered passport online
Pingback: saci filtranti
Pingback: วางแผนการเงิน ราชบุรี
Pingback: เพิ่มติดตาม
Pingback: big 666 สล็อต
Pingback: https://dongythaytoan.org
Pingback: how to hack discord
Pingback: ต่อผมแท้
Pingback: ส่งพัสดุ
Pingback: ltobet9 บริการที่ครบวงจรสำหรับลูกค้า
Pingback: promo
Pingback: ไก่ตัน
Pingback: เดิมพัน เว็บแทงบอล ไม่มีขั้นต่ำ LSM99 ต้องทำอย่างไร
Pingback: Nexus Market
Pingback: thai massage denver
Pingback: รถ6ล้อ
Pingback: สล็อตเว็บตรง เล่นเกมตามสูตร โบนัสแตกรัวๆ
Pingback: แว่นกันแดดแบรนด์
Pingback: เช่าเครื่องปั่นไฟกระบี่
Pingback: สมัครบาคาร่า กับบาคาร่าเว็บตรง คาสิโนออนไลน์