उदाउँदो सूर्यलाई अर्घदिएर धरानमा छठपर्व सम्पन्न
दिव्य रोशनी(धरान)/ आज सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न गरिएको छ। धरानवासीले पनि आज सर्दु र सेउती खोलाबाट उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरेका हुन्।
सर्दु र सेती खोला किनारमा भेला भएका व्रतालुले हिजो आईतवार अस्ताउदो सूर्यलाई र आज सोमवार उदाउदो सूर्यलाई गाईको दूध, फलफूल र जल चढाएर अर्घ दिएका थिए।
कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वास छ । यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला–पुरुषले पति–पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर–वधु प्राप्तिको कामनाका लागि छठपुजा गर्ने गर्दछन् ।
छठ पूजाले सन्तान प्राप्ति हुने धार्मिक विश्वास समेत व्याप्त छ । पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको बताइन्छ।
विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौंलगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो ।
छठका लागि धरानको सर्दु र सेउती खोलामा निर्माण गरिएको छठ घाटलाई सिँगारिएको थियो।
Pingback: adhd testing fairfax va
Pingback: goatpg
Pingback: bonanza178
Pingback: ข่าวบอล
Pingback: Arcade Game
Pingback: aksara178
Pingback: magic mushroom strains
Pingback: sex tour 15
Pingback: tải go88
Pingback: sex 12 tuổi
Pingback: ทรรศนะบอลวันนี้
Pingback: burnout
Pingback: โอลี่แฟนxxx
Pingback: สาเหตุที่ ibcthai ทางเข้า ปิดบริการอย่างถาวร คืออะไร
Pingback: ใบพัดมอเตอร์
Pingback: สวนหิน
Pingback: หญ้าเทียม