धरानमा एमाले नेताहरुको विद्रोहः मनोज मेन्याङ्वोले स्वतन्त्रमा उम्मेद्धवारी दिने(भिडीयो सहित)
दिव्य रोशनी(धरान)/ धरानमा एमाले नेताहरुले पार्टीभित्रै विद्रोह गरेका छन्।
आगामी मंशिर ४ गते हुने संघीय चुनावमा नेकपा एमाले र जनता समाजवादी पार्टी विच भएको गठबन्ध अनुसार सुनसरी क्षेत्र नं १ जनता समाजवादी पार्टी (जसपा) को भागमा परेपछि नेकपा एमाले धरानका नेताहरुले विद्रोह गरी मनोज कुमार मेन्याङ्वोले स्वतन्त्रमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन्।
शनिवार आयोजित भेलामा नेता मनोज कुमार मेन्याङ्वोले सुनसरी क्षेत्र नं १ मा नेकपा एमालेको जित सुनिश्चित भएपनि गठबन्धनको नाममा जसपालाई सघाउने निर्णयले पार्टीका नेता कार्यकर्ताको भावनामा ठेस पुगेको बताउदै पार्टीका स्थानिय नेताहरुको समर्थनमा आफुले स्वतन्त्रबाट उम्मेद्धवारी दिने घोषणा गरेको बताए। उनले धरानमा मेयरको उपनिर्वाचन र गएको स्थानीय तह निर्वाचनमा पार्टीले गलत निर्णय गरेकै कारण पराजय व्यहोर्नु परेको समेत बताए।
धरानका पूर्व मेयर समेत रहेका नेता मेन्याङ्वोले पार्टी नेतृत्वलाई अल्टिमेटम दिदै आज शनिवार राती १२ बजेसम्म निर्णय नसच्चिए आफु एमालेको साधारण सदस्य पनि नरहने र स्वतन्त्र नागरिकको रुपमा स्वतन्त्र उम्मेद्ववारी दिने समेत बताए। उनका अनुसार पार्टीले निर्णय नसच्चाए आईतवार विहान ११ बजे भानुचौकबाट र्याली निकाली उम्मेद्धवारी दर्ता गर्ने कार्यक्रम रहेको छ।
भेलाले प्रदेश कमिटी सदस्य किशोरकुमार कार्कीको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन मुल कमिटी गठन गरेको छ भने घनश्याम तिम्सिनाको संयोजकत्वमा प्रचारप्रसार कमिटी समेत गठन गरेको छ।

Pingback: magic mushrooms for sale
Pingback: สูตรสล็อต pg ใช้ได้จริง 2024
Pingback: shark wheels
Pingback: rich89bet
Pingback: รับซื้อ iPad
Pingback: ทรรศนะบอลวันนี้
Pingback: ตรวจ nipt ราคา
Pingback: เต่าซูคาต้า
Pingback: Amanda Ghost madam
Pingback: Guns For Sale
Pingback: carts for sale
Pingback: Sofwave รีวิว
Pingback: 789club
Pingback: EndoliftX
Pingback: virtual office for rent
Pingback: +
Pingback: cam tokens 190
Pingback: lucabet
Pingback: แทงบาสยังไง อยากแทงบาสต้องไม่พลาด
Pingback: live webcams
Pingback: พรมรถยนต์
Pingback: more helpful hints
Pingback: เว็บเล่นหวย
Pingback: check my source
Pingback: free cams
Pingback: dolocatil codeine price
Pingback: เค้กวันเกิด
Pingback: lottorich28
Pingback: ไฮเบย์
Pingback: สีพ่นรถยนต์
Pingback: สกรีนแก้ว
Pingback: ขายของออนไลน์
Pingback: pg168
Pingback: Check out our casino
Pingback: here