राष्ट्रपति रनिङ्ग सिल्डको उपाधी त्रिशुलेलाई
मोहनकुमार राई /
दिव्य रोशनी (संखुवासभा)/
संखुवासभा, चैनपुर नगरपालिका स्थित संखुवासभा बहुमुखी क्याम्पस खेल मैदानमा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ चैनपुर नगर स्तरीय राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगिताको उपाधी शारदा मावि त्रिशुलेले हात पारेको छ ।
प्रतियोगितामा चैनपुर नगरपालिकाभरीका ११ विद्यालयहरु सहभागी रहेका थिए। दुई दिन सम्म सञ्चालनभएको सो प्रतियोगितामा २ सय , ४ सय, ८ सय र १५ सय मिटर दौड प्रतियोगिता, भलिवल प्रतियोगिता, कपर्दी, लङ्गजम्प, हाइजम्प, ट्रिपल जम्म, तेक्वान्दो, सटफुट, ज्याब्लीङ थ्रो लगायतको खेलहरु सञ्चालन भएको कार्यक्रम सञ्चालक टंक रोक्काले वताए।
विभिन्न विधामा छात्र र छात्रहरु सहभागी रहेको खेलहरुमा ७ स्वर्ण पदक सहित प्रथम, सरस्वती मावि चैनपुर माथिल्लो ५ स्वर्ण पदक सहित द्वितीय, शारदा मावि खराङ ३ स्वर्ण सहित तृतीय स्थान हासिल गरेको खेल मूल्याङ्कन समितिका सदस्य एवं खेल शिक्षक रामेश्वर योञ्जनले वताए। विजयी हुन सफल छात्र छात्राहरु र विद्यालयलाई प्रमाणपत्र, सिल्ड र पदक वितरण गरेको थियो।
यसअघि प्रतियोगिताको उद्धघाटनमा चैनपुर नगरपालिकाका नगर प्रमुख भरत कुमार खत्रीले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न खेल एक माध्यमहुन सक्ने भएकाले आफु र राष्ट्रका लागि भाग्य र भविष्य निर्माण गर्न सहयोग पुग्ने बताए। उनले खेलको विकास गर्न नगरपालिकाले चैनपुर मेयर गोल्डकप समेत सञ्चालन गर्दै आएको समेत बताए। सोहीक्रममा नगरप्रमखु खत्रीले खेल शिक्षकहरुलाई खेल सामाग्री हस्तान्तरण गरेका थिए।
चैनपुर नगर विकास खेलकुद समितिको आयोजनामा भएको सो प्रतियोगितामा पार्टी प्रतिनिधिहरु नेकपा एमालेका चन्द्रमणि दाहाल, नेपाली काँग्रेसका ज्ञान बहादुर कार्की, नेपाल शिक्षक महासंघका केन्द्रीय सचिव सूर्य बहादुर दाहाल, लगायतले कार्यक्रम सफलताको शुभकामनादिनुभएको थियो। कार्यक्रममा सरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधि, सुरक्षानिकाय, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो।

cialis professional For these reasons, clinicians should monitor peaks and troughs closely with systemic use
cialis buy online usa cialis ciprofloxacino 500 mg cuanto cuesta Andy s fascination with mobile tech began in the 90s, at a time when SMS messages were considered cutting edge, but it would be a decade before he would put finger to keyboard as a technology writer
cheapest cialis She still has many small broken blood vessels around her nose, cheek and chin area so I really concentrated on those areas a bit more aggressively after doing two passes of her full face
buy online cialis Cough cough, Kavin laughed wildly and coughed, But the whole person is extremely excited
Chemobrain and Other After Effects generic propecia uk
generic cialis online We note that with the larger sample sizes of our PPCOS I and II trials, we showed no time- related increase or decrease in the ovulation rate in response to clomiphene up to six cycles 17, 24
Renal tubular ion transporters affected by thyroid hormone best place to buy cialis online reviews Plus there is th clotting and fibroid issues, which do not come up with other alternatives
Stimulant drugs interacts with OCTOPAMINE levitra cout