प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध सडक नाटक “प्रतिगमन” को मञ्चन
दिव्य रोशनी(धरान)/ रंगभुमी एकेडेमी धरानले सरकारको असंवैधानिक कदम विरुद्ध सडक नाटक “प्रतिगमन” को प्रदर्शन शुरु गरेको छ।
आज धरानको रेल्वे चौकबाट सडक नाटक “प्रगिमन” को शुरुवात गरिएको हो। “प्रतिगमन” सांकेतिक नाटक हो। जसमा हाल देशमा भईरहेको अवस्थाको विरुद्ध देखाईएको छ। नाटकमा न्यायलयलाई पैसाले किन्न खोजिन्छ, हातहतियार देखाएर तर्साइन्छ, विदेशी शक्तिहरुले प्रभावमा पार्न खोज्नेछन् र न्यायलयमाथि आक्रमण गरिन्छ। देशमा न्याय हराएपछि विदेशी शक्ति र हातहतियारको राज शुरु हुन्छ। तर जब जनता प्रतिगमनको विरुद्ध सडकमा निस्कन थाल्छन्। जनता जागेपछि सबै प्रतिगमनकारीहरुलाई न्यायलयको अगाडी घुँडा टेकाईन्छ र नाटकको सुखद अन्त्य हुन्छ।


यस नाटकका परिकल्पनाकार तथा निर्देशक विष्णु तामाङले संविधानलाई प्रधानमन्त्रीले असंवैधानिक “कु” गरि आफ्नो मुठ्ठीमा लिएर केन्द्रित गर्न खोज्दा व्यवस्था नै हराई जनताको मौलिक अधिकार खोसिएकाले यसको विरुद्धमा उत्रिन जनतामा आव्हान गरिएको बताए। यो नाटक ३ दिनको तयारीपछि प्रदर्शनमा ल्याईएको निर्देशक तामाङले बताए।

नाटकमा निर्देशक तामाङसँगै हरि ईवाहाङ, निश्चल कुलुङ, करिस्मा क्षेत्री, शुष्मा राई, गोमा पौडेल, अभिषेक खतिवडा, कृति लिम्बु, मिलन चाम्लिङ, मिलन भुजेल, महेश राई लगायतका कलाकारहरुले अभिनय गरेका छन्।
आज नाटक “प्रतिगमन” को धरान ११ मंगलवारेमा पनि प्रदर्शन गरिने भएको छ। भोलीदेखी धरानका विभिन्न चौकचौकमा प्रदर्शन गरिने र आईतवार धरानको भानुचौकमा नाटकको समापन गरिने निर्देशक तामाङले बताए।
Pingback: Grandpashabet
Pingback: fuck google
Pingback: madridbet
coursework vs research masters coursework meaning in english coursework history a level coursework help
coursework b science titles coursework writers coursework writing service uk course work hero
coursework examination coursework requirements coursework writing services coursework plagiarism checker
coursework uitm coursework in academic writing quantitative coursework
examples creative writing coursework ideas
coursework types coursework types coursework for psychology degree buycoursework.org
coursework planner coursework on a resume coursework template coursework moderation
courseware ku quantitative coursework coursework umich stats coursework and research
coursework bibliography coursework meaning in english coursework verb creative writing english coursework
coursework masters meaning coursework high school help with coursework coursework website
cpa coursework coursework types coursework b science titles coursework for psychology degree