लकडाउनमा बालबालिका माथि हुने हिंसा र अभिभावकको भूमिका
विष्णु माया पौडेल-
सन् २०१९ को अन्त्यतिर ची बाट शुरू भएको कोरोना भाइरस कोभिड १९ ले विश्वलाई त्रहिमाम बनेको छ । आजका दिनसम्म विश्वमा कुनै पनि देश यसको प्रभावबाट अछुतो छैन । कोरोना संक्रमण अहिले बुलेट गतिमा दौडिरहेको छ । ३० हजार मानिसको ज्यानसमेत लिई सकेको अवस्था छ । यस द्रुतगतिमा फैलिरहेको संक्रमणबाट बच्न आज विश्वमै लकडाउनको अवस्थामा छ । यो व्यक्ति व्यक्तिबाट सहजै सर्ने रोग भएकोले सबै देशहरुले सभा सम्मेलन, हवाई तथा स्थल यात्रा, भ्रमण सबैलाई प्रतिबन्धि लगाएको छ । यति मात्रै होइन देशका आर्थिक धरोहर मानिएका कलकारखाना, कार्यालय, विद्यालय, आफ्नै टोलका हाटबजार लगायत छर छिमेकमा गएर दुःख सुख साटासाट गर्न समेत प्रतिबन्ध लगाएको छ । अत्यावश्यक तथा इमरजेन्सी सेवाबाहेक देश नै लकडाउन छ ।
यसरी विश्वका सम्पूर्ण मानिसको ध्यान कोरोना संक्रमणका सम्बन्धमा आकृष्ट भएको छ । सबैलाई कोरोना संक्रमणको चिन्ता नै चिन्ता छ । यस्तो अवस्थामा हामी कसरी संक्रमणबाट जोगिने भन्ने कुरामा सबैको ध्यान गएको छ । यसका लागि हाम्रो देशमा पनि चैत्र ११ गतेदेखि नै हामी सबै लकडाउनको अवस्थामा छौं । लकडाउनको जरुरी पनि छ ।
यस लकडाउनको अवस्थालाई मानिसहरुले विभिन्न तरिकाले बिताइरहेको कुरा हामी सामाजिक संजालहरुमा देखिराखेका छौं । सामाजिक संजालको प्रयोग गर्दै कसैले पुस्तक पढेर त कसैले फ्लीम हेरेर वा अन्य गतिविधि गरेर लकडाउन बिताइरहेका छन् । एक हप्ताको लकडाउन अवस्थालाई हेर्ने हो भने हाम्रो ध्यान कतै हाम्रा बालबालिकामा वा छोरा छोरीहरुमा कम पर्न त गएको छैन रु सामाजिक दुरी वा एकान्तवासका कारण अभिभावकको ध्यान बालबालिकामा कम पर्न जाँदा वा उनीहरुमाथि सही निगरानी नहुदा उनीहरु पनि अत्यधिक रुपमा इन्टरनेटको प्रयोग गर्ने गर्दछन् । सामाजिक संजालका साथै इन्टरनेटमार्फत मनोरञ्जन लिनुका साथै अन्य विभिन्न गतिविधिहरुमा बालबालिकाले समय बिताइरहेका छन् । यस कुरालाई मध्यनजर राख्दै केही समय अघि नै अनलाइनबाट बालबालिकामाथि हुने सक्ने संभावित हिंसा तथा दुव्र्यवहारको कुरा यूरोपोल नामक एक अन्तर्राष्ट्रिय संस्थाले जानकारी पनि गराइसकेको छ । हाम्रा बालबालिकाहरु अनलाइनमा दुव्र्यवहारमा त परेका छैनन् , भन्ने कुराको खोजी गर्ने तर्फ कसैको ध्यान जान सकेको देखिन्न । त्यसतर्फ बेलैमा ध्यान जान जरुरी छ ।

अर्कातिर सरकारको एक हप्ताको लकडाउनको अवस्था हेर्ने हो भने गाउँघरमा लकडाउनको प्रभाव कम परेको देखिन्छ । कतै मानिसहरु खेतीपाती लगाउने, कतै उठाउने काममा व्यस्त देखिन्छन् । कतिपय मानिसहरु भने काम नभए पनि चोकमा भेला भएर कोरानो संक्रमणका गफ चुटिरहेका देखिन्छन् । ठूला भनिएका मानिस वा अभिभावकहरुलाई आफ्ना नानीहरुलाई यस्ता कुराको सही जानकारी दिनु पर्छ भनेर कमै हेक्का छ । धेरैले लकडाउनको अर्थ पनि बताउन जरुरी ठान्दैनन । फलस्वरुप लकडाउनलाई गम्भीर रुपमा नबुझेकै कारण बालबालिाकहरु खोला नालामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको, साथीहरुसंग नजिकैको पार्क तथा जंगलतिर घुम्न जानुका साथै बलात्कार तथा यौनजन्री हिंसाको शिकार भएका समाचार देखिरहेका छौ । मनोसामाजिक समस्याका कारण किशोरावस्थाका बालबालिकाहरुले आफूलाई नै समाप्त पार्ने गतिविधि गरिरहेका छन् । यसरी बालबालिकाहरुमाथि भएका विभिन्न हिंसा सार्वजनिक हुनुले अभिभावकहरु आफ्ना बालबालिकाहरुप्रति गम्भीर नभएको देखिन्छ ।
लकडाउनको अवस्थामा त यस्ता घटनाहरु नहुनु पर्ने हाम्रो बुझाइ हो । किनकी लकडाउनको अवस्थामा त अभिभावक र बालबालिकासंगै हुनु पर्ने हो नि १ अझ भन्ने हो भने अन्य काम पनि नहुने हुँदा र प्रशस्त खाली समयमा आमाबुवाले बालबालिकाको रेखदेख गर्नु पर्ने हो । अर्कातिर जुन रुपमा कोरोना संक्रमणको त्रासले विश्व नै थर्कमान भएको छ । त्यसले बालबालिकामा अनावश्यक डर उत्पन्न भइ मनोसामाजिक समस्या पनि ल्याउन सक्ने अवस्था छ ।
तसर्थ लकडाउनको अवस्थामा हरेक आमाबुबाले आफ्ना बालबालिकासंग रहनु पर्छ । यसको महत्व र नियमभित्र कसरी बस्ने भन्ने कुरा जानकारी दिनु र आफूले पनि पालना गर्नु पर्दछ । बालबालिकाहरुलाई यसको असरहरुबारे जानकारी नहुन पनि सक्छ । यदि जानकारी भैहालेमा हल्का रुपमा लिने पनि गर्न सक्छन् । यसर्थ हामीले हाम्रा छोराछारीहरुसंगै समय बिताऔं र उचित निगरानीमा राखौं । उनीहरुका जिज्ञासा मेटाउने प्रयास पनि गरौं । उनीहरुका इच्छा, भनोभावना बुझ्ने कोशिस गरौं । उनीहरुका कुरा धैर्यतापूर्वक सुनौ । उनीहरुलाई उनीहरुको क्षमता अनुसार विभिन्न सिर्जनात्मक कार्यहरु जस्तै पुस्तक पढ्ने, चित्र कला, गायन, वाद्य बादन र नृत्य , कथा कविता लेखनका लागि उत्प्रेरितमा राख्ने गरौं ।
घरभित्रै बसेर गरिने घरेलु कामहरु पनि सिकाऔं जसले गर्दा उनीहरुको सीपमा पनि विकासमा होस् । उनीहरुलाई व्यस्त राख्ने प्रयास गर्ने गरौं । उनीहरुका लागी रमाइलो वातावरण सिर्जना गरौ, ताकि सधै भरि काममा व्यस्त रहने आमाबुवाको पढाईले बोझमा थिचिएका बालबालिकाका लागी संगै समय बिताउने, केही सिकाउनुका साथै यो समयलाई सिक्ने अवसरको रुपमा लिऔ।
समयले मानिसलाई धेरै कुरा सिक्ने मौका दिन्छ । अहिले फुर्सदको समयलाई कत्ति पनि दिक्क नमानी सही सदुपयोग गर्दै घरमा बालमैत्री वातावरण बनाऔ । जसबाट हाम्रा बालबालिहरु विभिन्न जोखिमबाट सुरक्षित रहन सकुन् । ताकि उनीहरुको मनोसामाजिक हेरचाह र स्याहारमा केही योगदान पुगोस् । अनि मात्रै आफ्नो पनि अभिभावकत्वको जिम्मेवारी पूर्ण हुन्छ । आफ्ना छोराछोरी प्रति गम्भीर बनौं ।साभारः महिला खबर
purchase anastrozole generic arimidex 1mg oral order arimidex
naproxen 250mg usa cefdinir sale buy lansoprazole
order biaxin 500mg online buy catapres 0.1mg online cheap meclizine pills
order albuterol pills order protonix 40mg online cheap cipro online buy
tiotropium bromide 9 mcg generic hytrin drug terazosin 5mg uk
cheap montelukast buy sildenafil 100mg online viagra 100 mg
cheap actos 15mg viagra 50mg brand order viagra 50mg generic
cialis 20mg usa order cialis 5mg online order tadalafil 10mg online cheap
tadalafil cheap online slots real money usa blackjack online betting
generic stromectol order avlosulfon 100mg sale order dapsone 100mg generic
best online casinos real money money games online blackjack gambling
online casino with free signup bonus real money usa real casinos online no deposit online casino for real cash
purchase nifedipine sale allegra medication allegra ca
real casino games buying a research paper need a paper written
altace 5mg without prescription order amaryl 4mg buy arcoxia 60mg online
online thesis writing academic writing terms buy generic sulfasalazine 500 mg
asacol cheap asacol online purchase irbesartan generic
buy olmesartan 10mg online cheap buy benicar 10mg online cheap divalproex 500mg for sale
2022 Sep Oct; 55 24 28 can you buy zithromax without a prescription
acetazolamide 250mg for sale purchase imdur imuran us
purchase temovate generic amiodarone 200mg pills cordarone online order
lanoxin 250 mg usa molnupiravir without prescription order molnupiravir 200mg
amoxicillin 250mg generic buy stromectol without prescription ivermectin generic cream
buy generic coreg 25mg brand coreg 25mg order generic elavil
order priligy 90mg sale purchase motilium for sale buy motilium for sale
order generic fosamax order fosamax 70mg generic motrin 400mg for sale
online meds without presxription
https://canadianpharmacyhd.com/
[url=https://canadianpharmacyhd.com/]online pharmacies legitimate[/url]
buy pamelor 25 mg online cheap cost paracetamol 500mg buy paroxetine sale
order doxycycline online cheap aralen 250mg uk medrol 4mg for sale
buy famotidine for sale famotidine uk order mirtazapine 15mg generic
ropinirole medication buy labetalol 100mg online cheap buy trandate 100 mg generic
canadian prescription filled in the us
order tricor online cheap buy viagra 100mg pill cheap sildenafil for sale
esomeprazole over the counter order nexium capsules buy generic furosemide 40mg
order cialis 5mg for sale sildenafil otc buy viagra 100mg online cheap
order minocycline 100mg pill terazosin for sale order terazosin 5mg pills
buy tadalafil 20mg sale ed pills that really work pills for erection
buy generic metformin 500mg purchase glycomet pill generic nolvadex 20mg
purchase provigil pills stromectol tablets for humans promethazine pill
clomiphene oral prednisolone medication prednisolone 5mg tablet
deltasone medication deltasone 5mg uk amoxicillin buy online
isotretinoin 20mg cheap generic isotretinoin 10mg brand ampicillin 250mg
sildenafil oral order fildena 100mg generic buy finasteride 5mg
stromectol tablets for humans for sale buy erectile dysfunction pills cheap prednisone 40mg
ondansetron 4mg us bactrim 480mg price bactrim 480mg without prescription
isotretinoin 40mg cost brand amoxicillin 500mg order generic azithromycin
albuterol inhaler synthroid over the counter brand augmentin 375mg
prednisolone canada furosemide 100mg tablet buy furosemide without prescription
provigil over the counter zestril 2.5mg oral order lopressor
purchase monodox generic buy levitra pills zovirax 400mg pill
avodart price buy xenical 120mg without prescription cost xenical 120mg